सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’को आवेदन खुल्ला, सातै प्रदेशमा अडिसन हुने

मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’को आवेदन खुल्ला, सातै प्रदेशमा अडिसन हुने

https://youtu.be/QkbaiGEVOX0 इटहरी/ सन् २०१६ देखि आयोजना हुँदै आएको 'फेस अफ नेपाल'को नयाँ संस्करण घोषणा गरिएको छ । काठमाडौको होटल शंखरमा...

को हुन् रजिता पराजुली ? ‘मिस्टर एन्ड मिस नेशनल’मा उत्कृष्ट प्रस्तुतिसहित फाईनलमा

को हुन् रजिता पराजुली ? ‘मिस्टर एन्ड मिस नेशनल’मा उत्कृष्ट प्रस्तुतिसहित फाईनलमा

https://youtu.be/QkbaiGEVOX0 इटहरी/ पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा समेत रुची राख्दै गएकी कोशी प्रदेशको इटहरी निवासी रजिता पराजुली अहिले 'मिस्टर एन्ड...

फर्की फर्की ट्रेलर: अनमोल आफुलाई भन्छन् ‘साईको हैन, भगवान्’

फर्की फर्की ट्रेलर: अनमोल आफुलाई भन्छन् ‘साईको हैन, भगवान्’

https://youtu.be/jVWfppGvosM इटहरी/ रोहित अधिकारीको निर्माणमा तयार भएको फिल्म 'फर्की फर्की' को ट्रेलर सार्वजनिक भएको छ । सुपरस्टार अनमोल केसीको प्रमुख...

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशले सम्पन्न गर्यो ‘सिने समस्या र समाधान’ अन्तक्रिया

चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशले सम्पन्न गर्यो ‘सिने समस्या र समाधान’ अन्तक्रिया

इटहरी/ कोशी प्रदेशका कलाकारहरूसंग 'सिने समस्या र समाधान' नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल...

बैशाख ३ गते कोशी प्रदेशमा ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रम हुने

बैशाख ३ गते कोशी प्रदेशमा ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रम हुने

https://youtu.be/jVWfppGvosM इटहरी/ बैशाख ३ गते चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश शाखाको आयोजना र मोरङ जिल्ला शाखाको सह-आयोजनामा कोशी प्रदेशका...

झापाको मेचिनगरमा नयाँ वर्ष २०८१ को अवसर पारेर बैशाख १ गते फिल्म ‘सुगुप’ प्रदर्शन हुँदै

झापाको मेचिनगरमा नयाँ वर्ष २०८१ को अवसर पारेर बैशाख १ गते फिल्म ‘सुगुप’ प्रदर्शन हुँदै

https://youtu.be/jVWfppGvosM इटहरी/ लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्यथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण...

फिल्म ‘पुजार सार्की’को शुक्रवार टिजर सार्वजनिक हुने, यस्तो छ नयाँ पोस्टर

फिल्म ‘पुजार सार्की’को शुक्रवार टिजर सार्वजनिक हुने, यस्तो छ नयाँ पोस्टर

https://youtu.be/jVWfppGvosM इटहरी/ तिन जना चक्लेटि नायकहरु एकसाथ फिल्ममा देखिने भएपछी चर्चामा आएको फिल्म 'पुजार सार्की' यतिबेला प्रतिक्षित बनेको छ ।...

मिलन चाम्सको फिल्म ‘वर एण्ड बधु’मा कुशुम शर्माको इन्ट्री

मिलन चाम्सको फिल्म ‘वर एण्ड बधु’मा कुशुम शर्माको इन्ट्री

https://youtu.be/jVWfppGvosM इटहरी/ पहिलो म्युजिक भिडियोबाटै आफुलाई लोकप्रिय मोडलको रुपमा उभ्याउन सफल कुशुम शर्मा निर्देशक मिलन चाम्स निर्देशित फिल्म 'वर एण्ड...

प्रेमपछि विवाह गरेका गायक निशान र मोडल ऋचाको सम्बन्ध विच्छेद

प्रेमपछि विवाह गरेका गायक निशान र मोडल ऋचाको सम्बन्ध विच्छेद

https://youtu.be/jVWfppGvosM इटहरी/ दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका गायक निशान भट्टराई र मोडल ऋचा न्यौपाने अलग भएका छन्...

इटहरीमा ग्याङ्स्टार फिल्म ‘गाढा १७’ हेर्न दर्शकको बाक्लो उपस्थिति

इटहरीमा ग्याङ्स्टार फिल्म ‘गाढा १७’ हेर्न दर्शकको बाक्लो उपस्थिति

https://youtu.be/jVWfppGvosM इटहरी/ इटहरीमै निर्माण भएको ग्याङस्टार फिल्म 'गाढा १७' को इलाईट सिनेमा हल इटहरीमा विशेष शो गरिएको छ । चैत...

Page 14 of 36 1 13 14 15 36

ताजा अपडेट