Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दिव्या र विभाले जिते ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’को उपाधि

✍ परिकला न्यूज
अशोज १९, २०८१ मा प्रकाशित
दिव्या र विभाले जिते ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’को उपाधि

इटहरी/ ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४’ को विजेताहरू घोषणा गरिएका छन् । दिव्या पात्राले ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२४’ को उपाधि जितेकी छन् भने विभा बस्नेतले ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४’ को ताज पहिरिएकी छिन् । यस्तै प्रतियोगितामा रोशनी महर्जनले ‘मिसेस अर्थ एलिट नेपाल २०२४’ को उपाधि हात पारेकी छन् ।

दिव्या पात्राले आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने ‘मिस हेरिटेज इन्टरनेशनल २०२४’ मा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् भने विभा बस्नेत पनि सोही प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछिन् । रोशनी महर्जनले भने फिलिपिन्समा आयोजना हुने ‘मिसेस अर्थ एलिट २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । सानेपाको हेरिटेज गार्डनमा बुधबार साँझ सम्पन्न प्रतियोगितामा ‘मिस’ तर्फ जसु महर्जन पहिलो रनरअप घोषित भइन् भने प्रत्युषा नेपाली दोस्रो रनरअप बनिन् ।

प्रतियोगितामा विभिन्न विधागत उपाधिहरू पनि प्रदान गरियो । जसअनुसार जसु महर्जन ‘मोष्ट ट्यालेन्ट’, रोशनी महर्जन ‘मोष्ट फ्रेण्ड्ली’, सान्ड्रिया राई ‘मोष्ट डिसिप्लिन’, दिव्या पात्रा ‘बेस्ट वाक’, विभा बस्नेत ‘बेस्ट परफर्मर’, लिली राई ‘बेस्ट स्माइल’, सितल बल ‘चार्मिङ पर्सनालिटी’, प्रत्युषा नेपाली ‘बेस्ट स्क्रिन’, रिभिमा बिसुंके ‘बेस्ट हेयर’ र गंगा पुरी ‘मोष्ट इन्सपाइरिङ’ घोषित भए ।

प्रतियोगितामा प्रमुख अतिथि अजय पीडी खनाल रहेका थिए । यस्तै निर्णायक मण्डलमा कलाकार लुनिमा तुलाधर, ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल, आइएसओ लेखा परिक्षक दिवास योन्जान र मेकअप आर्टिस्ट क्याथरिन दाहाल रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् । ग्रीन आर्ट्स मिडिया प्रालिले आयोजना गरेको यो कार्यक्रम ‘हेरिटेज इन्टरनेशनल’का लागि नेपालका प्रतिनिधि छान्ने उद्देश्यले गरिएको थियो । आयोजक सीईओ प्रवीण लाकौलका अनुसार यो प्रतियोगिता विश्वभरका सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि आयोजित गरिएको हो ।

अगाडिकाे पाेस्ट

प्रदिप खड्का अभिनित एक्लो’को छायांकन सम्पन्न, पोस्ट प्रोडक्सन लण्डनमा हुने

अर्काे पाेस्ट

फिल्म ‘फिरफिरे फिरिरी’को पहिलो गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चैत्र २९, २०८२ मा प्रकाशित
राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

चैत्र २१, २०८२ मा प्रकाशित
‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana