Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिसेस पुर्वेली आईकन’को फिनाले आज, प्रमुख आकर्षण मिसेस नेपाल पृथ्वीया थापा

✍ परिकला न्यूज
अशोज १२, २०८१ मा प्रकाशित
‘मिसेस पुर्वेली आईकन’को फिनाले आज, प्रमुख आकर्षण मिसेस नेपाल पृथ्वीया थापा

इटहरी/ विवाहपछि महिलाहरूको लुकेको प्रतिभालाई उजागर गर्दै उनीहरूको सपना साकार पार्ने उद्देश्यले आयोजना गरिएको ‘मिसेस पुर्वेली आईकन’ प्रतियोगिताको पहिलो संस्करण आज इटहरीमा सम्पन्न हुँदैछ । कार्यक्रमले महिलाहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्दै उनीहरूका पुराना इच्छाहरू र सपनाहरूलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरिरहेको छ । प्रतियोगितालाई ओपन स्पेस प्रालीले आयोजना गरेको हो ।

फिनाले कार्यक्रम आज शनिबार साँझ ६ बजे सुनसरीको इटहरीमा अवस्थित लायन्स क्लब सभाहलमा आयोजना हुनेछ । कार्यक्रमको प्रमुख अतिथिको रूपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको उपस्थिती रहने आयोजकले जनाएको छ । यस्तै कार्यक्रमको मुख्य आकर्षणको रुपमा ‘मिसेस नेपाल २०२३’ को उपाधि जित्न सफल पृथ्वीया थापा रहनेछिन् । जसले कार्यक्रमलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ ।

मिसेस पुर्वेली आईकनको फाइनलमा आज ८ जना प्रतिस्पर्धीहरूले बिजेताको लागी प्रतिष्पर्धा गर्दैछन् । यी प्रतिस्पर्धीहरूमा सुनिता पुरी, रेश्मा लिम्बु, मुना बजगाई, रेनुका श्रेष्ठ, रुबिना श्रेष्ठ, जिसिका सापकोटा, दिपिका भट्टराई, र सुस्मा बिस्ट रहेका छन् । विजेताले नगद ५० हजार, क्राउन, ट्रफी तथा अन्य थुप्रै आकर्षक पुरस्कारहरू प्राप्त गर्नेछिन् । त्यस्तै फिनालेमा विभिन्न सबटाइटलहरू पनि प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

प्रतियोगिताका सहभागीहरूले आफ्नो प्रस्तुतिमार्फत निर्णायकको मन जित्नुपर्नेछ । यो प्रतियोगिता नारी सशक्तिकरणको दिशामा एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ, जसले महिलाहरूलाई विवाहपछिको जीवनमा पनि आफ्नो आत्मविश्वास र क्षमताको प्रदर्शन गर्न प्रोत्साहन गर्छ । आयोजकका अनुसार यो प्रतियोगिता आगामी वर्षहरुमा समेत नियमितरूपमा आयोजना गरिनेछ र यसले महिलाहरूलाई थप अवसर प्रदान गर्दै जानेछ ।

अगाडिकाे पाेस्ट

छक्का पन्जाभन्दा बाहिरको फिल्म नगरेको हल्लाका बिच ‘जेरी अन टप’मा ‘माग्ने बुढा’

अर्काे पाेस्ट

प्राकृतिक विपत्तिका कारण प्रदर्शनरत फिल्म ‘सानो संसार’को प्रदर्शन स्थगित

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चैत्र २९, २०८२ मा प्रकाशित
राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

चैत्र २१, २०८२ मा प्रकाशित
‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana