Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

छक्का पन्जाभन्दा बाहिरको फिल्म नगरेको हल्लाका बिच ‘जेरी अन टप’मा ‘माग्ने बुढा’

✍ परिकला न्यूज
अशोज १२, २०८१ मा प्रकाशित
छक्का पन्जाभन्दा बाहिरको फिल्म नगरेको हल्लाका बिच ‘जेरी अन टप’मा ‘माग्ने बुढा’

इटहरी/ फिल्म ‘जेरी अन टप’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले भूमिका निभाउने भएका छन् । घिमिरेले छक्का पन्जा टिम भन्दा बाहिर फिल्म नगरेको हल्लाका बिचमा उनी यो फिल्ममा अनुबन्ध भएका हुन् । शुक्रबार घिमिरे र निर्माता सरोज न्यौपानेबीच लिखित समझदारी भएपछि उनलाई मुख्य भूमिकामा साइन गराईएको हो ।

उनी अनुबन्ध भैसकेपछी निर्माता रोहित अधिकारीले फेसबुकमा एक स्ट्याटस लेख्दै ‘यस्तो खालको सहकार्य अझै धेरै हुन जरुरी छ नेपालि फिल्म ईन्डस्ट्री लाई धेरै धेरै बधाई तथा शुभकामना’ भनेका छन् । यता केदारले अन्य फिल्म नखेल्नुमा दिपक राज गिरि समेत मुछीईरहेको अवस्थामा यो खबरपछी गिरीले फेसबुकमा एक स्ट्याटस लेख्दै ‘हल्ला जे भएता पनि हाम्रो प्रिय माग्ने भाइले हाम्रो टिम बाहिर भटाभट फिल्महरू गरि रहेका छन् । यो दोस्रो फिल्म हो उनले साइन गरेको ! उनको यो ख़ुशीमा मुरि मुरि शुभकामना एबं बधाइ छ !’ भनेर लेखेक छन् ।

यो फिल्म ‘जेरी अन टप’मा यसअघि नै अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ र सुरक्षा पन्तलाई मुख्य भूमिकाका लागि अनुबन्धित गरिसकिएको थियो । फिल्म निर्माण घोषणादेखी नै ‘जेरी अन टप’ चर्चामा छ ।

यो फिल्मको निर्देशन सुयोग गुरुङले गर्दैछन् । नेपाली फिल्म क्षेत्रमा यसअघि नसुनिएको कथा र परिवेशमा जेरी अन टप आधारित हुने निर्माता न्यौपानेले जानकारी दिएका छन् । यस फिल्मको पटकथामा चर्चित कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल पनि केहिअघि संलग्न भएका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्मको छायांकन आउँदो सातादेखि काठमाडौं र भारतको लद्दाखमा हुने बताइएको छ ।

अगाडिकाे पाेस्ट

भारतिय द्वन्द निर्देशक स्टन्डर सामले सुरु गरे ‘बलिदान’मा एक्सन दृष्य छायांकन

अर्काे पाेस्ट

‘मिसेस पुर्वेली आईकन’को फिनाले आज, प्रमुख आकर्षण मिसेस नेपाल पृथ्वीया थापा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana