Thursday, July 10, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने, अडिसन यहि सनिवार इटहरीमा

✍ परिकला न्यूज
साउन ११, २०८१ मा प्रकाशित
‘मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने, अडिसन यहि सनिवार इटहरीमा

इटहरी/ विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आईकन-२०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने यो प्रतियोगिताको पहिलो संस्करण हो । ओपन स्पेस प्रालीको आयोजना तथा कालापत्थर नेटवर्कको व्यवस्थापनमा हुने यो प्रतियोगिता विवाहित महिलाहरुको सौन्दर्य मात्रै नभएर महिला सशक्तीकरणको एउटा माध्यमको रुपमा स्थापित गर्न खोजिएको आयोजक संस्था ओपन स्पेसका संचालक तथा यो प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठले बताए ।

विवाहपस्चात पनि महिलाहरुले गृहस्थी जीवन निर्वाह गर्ने मात्रै हैन आफुभित्र भएको कलाकौसल देखाउन पाउनुपर्छ । जसको लागी विवाहित महिलाहरूलाई ‘मिसेस पुर्बेली आईकन-२०२४’ उपयुक्त माध्यम बन्न सक्ने निर्देशक श्रेष्ठको भनाई छ । यो प्रतियोगिताको पहिलो अडिसन यहि शनिबार अर्थात श्रावण १२ गते इटहरीमा हुनेछ । इटहरी अवस्थित गोरखा होटलको सभाहलमा बिहान ११ बजेदेखी अडिसन सुरु हुने बताईएको छ ।

अडिसनमा सहभागी हुन २० वर्ष भन्दा माथी उमेर भएको र विवाहित महिला हुनुपर्ने छ भने कोशी प्रदेशका जुनसुकै ठाउँबाट पनि सहभागीता जनाउन सकिनेछ । उचाई र मोटाईको भने कुनै हद तोकिएको छैन् । अडिसन पश्चात् छनौटमा परेका प्रतिष्पर्धीहरुलाई विभिन्न प्रशिक्षण तथा सौन्दर्यता, ज्ञानवर्धक र र्याम्प वाल्कको तालिमहरु समेत प्रदान गरिनेछ । यो प्रतियोगिताको कोरियोग्राफर सुभेक्षा कार्की हुन् । विजेताले ५० हजार नगद सहित अन्य थुप्रै उपहारहरु पाउनेछन् । ‘मिसेस पुर्बेली आईकन-२०२४’को ग्राण्ड फिनाले भदौको अन्तिममा इटहरीमै हुने आयोजकले जनाएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘अगस्त्य’ निर्देशक सौरभ चौधरीले ‘कर्मा’ निर्देशन गर्ने घोषणा

अर्काे पाेस्ट

निर्देशक नै प्रमुख भुमिकामा रहने फिल्म ‘लाइफ ड्यामेज’को शुभमुहुर्त

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

को बन्ला ‘एक्टिङ स्टार’ ? छानिए २० प्रतिष्पर्धी
इभेन्ट

को बन्ला ‘एक्टिङ स्टार’ ? छानिए २० प्रतिष्पर्धी

✍ परिकला न्यूज
असार २५, २०८२ मा प्रकाशित
0

...

अमेरिकाका २० बढी सहरहरूमा गुञ्जने तयारीमा अस्मिता र महेशको जोडी
इभेन्ट

अमेरिकाका २० बढी सहरहरूमा गुञ्जने तयारीमा अस्मिता र महेशको जोडी

✍ परिकला न्यूज
असार २५, २०८२ मा प्रकाशित
0

...

टेक तामाङको सांगीतिक यात्रालाई पूर्णता दिँदै भव्य साँझ सम्पन्न

टेक तामाङको सांगीतिक यात्रालाई पूर्णता दिँदै भव्य साँझ सम्पन्न

असार १९, २०८२ मा प्रकाशित
‘आँखा’ ले जित्यो अन्तर्राष्ट्रिय मन, इटालीमा उत्कृष्ट ड्रामा र अभिनेत्रीको अवार्ड

‘आँखा’ ले जित्यो अन्तर्राष्ट्रिय मन, इटालीमा उत्कृष्ट ड्रामा र अभिनेत्रीको अवार्ड

असार १७, २०८२ मा प्रकाशित
श्रेयसी भट्टराईले जितिन् ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको ताज

श्रेयसी भट्टराईले जितिन् ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको ताज

असार १, २०८२ मा प्रकाशित
‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

जेष्ठ ३१, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

असार २७, २०८२ मा प्रकाशित
‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

असार २६, २०८२ मा प्रकाशित
‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

असार २६, २०८२ मा प्रकाशित
दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

असार २६, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

असार २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana