Friday, April 24, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कञ्चन रिमालको स्वरमा ‘तेह्रथुमकी रानी‘ गीतको भिडियो सार्वजनिक

✍ सुवास संकल्प
बैशाख ३०, २०८१ मा प्रकाशित
कञ्चन रिमालको स्वरमा ‘तेह्रथुमकी रानी‘ गीतको भिडियो सार्वजनिक

इटहरी/ सानै उमेरमा गायन प्रतिभालाई निखार्दै गैरहेकी बाक गायिका कञ्चन रिमालको स्वरमा गीत तथा भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘तेह्रथुमकी रानी‘ बोलको गीत उनको पहिलो रेकर्डेड गीत हो । उनलाई उक्त गीतको भिडियोमा पनि प्रस्तुत गरिएको छ । हेर्नुस् सो गीतको भिडियो यस्तो बनेको छ ।

तेह्रथुमको मनोरम दृश्यहरुलाई भिडियोमा कैद गरिएको छ भने कञ्चनलाई लालिगुँराससंग खेल्दै गीत गाउँदै गरेको भिडियोमा देख्न सकिन्छ । लोकआधुनिक शैलीमा तयार गरिएको गीतमा कुन्दन राईको संगीत, गायत्री लम्सालको शब्द समावेश रहेको छ । उक्त गीतको भिडियोलाई कञ्चनकै नाममा रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । उमेरले १२ वर्ष पुगेकी हाल आफ्नो परिवारसहित इटहरीमा बस्दै आएकि छन् ।

अगाडिकाे पाेस्ट

सन्तोष सेनको फिल्म खेल्न अभिनेता अनमोल केसी राजी

अर्काे पाेस्ट

‘सक्किगोनि’ टिमको फिल्म ‘लाज ‘शरणम्’ फागुन १४ गतेदेखि प्रदर्शनमा आउने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक
कलिउड न्युज

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

४५ वर्षपछि नयाँ रूपमा फर्किँदै ‘परालको आगो’, मौलिकता झल्काउने ‘निम्तो सुपारी’ सार्वजनिक
कलिउड न्युज

४५ वर्षपछि नयाँ रूपमा फर्किँदै ‘परालको आगो’, मौलिकता झल्काउने ‘निम्तो सुपारी’ सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

चैत्र २३, २०८२ मा प्रकाशित
करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

चैत्र २२, २०८२ मा प्रकाशित
मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

चैत्र २२, २०८२ मा प्रकाशित
‘मालती मंगले’को गीतमा विजय र वर्षाको ‘मोहब्बते’ अवतार

‘मालती मंगले’को गीतमा विजय र वर्षाको ‘मोहब्बते’ अवतार

चैत्र १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित
‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

बैशाख १०, २०८३ मा प्रकाशित
आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

बैशाख ९, २०८३ मा प्रकाशित
‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana