Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नयाँ वर्षको अवसरमा पर्यटकीयस्थल चखेवामा महोत्सव आयोजना गरिने

✍ परिकला न्यूज
चैत्र १५, २०८० मा प्रकाशित
नयाँ वर्षको अवसरमा पर्यटकीयस्थल चखेवामा महोत्सव आयोजना गरिने

इटहरी / पर्यटकीयस्थल चखेवामा नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरिने भएको छ । टेम्केमैयु गाउँपालिकाको सहयोगमा चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिको आयोजनामा वैशाख १ देखि ३ गतेसम्म कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको हो ।

खोटाङ र भोजपुरको सिमानामा रहेको चखेवामा हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, साहित्यिक व्यक्तित्वहरूको साहित्य प्रस्तुति, कविता प्रतियोगितालगायत समेत हुने आयोजकले जनाएको छ । उक्त महोत्सवमा मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि वृत्तचित्रसमेत प्रदर्शन गरिने भएको छ । टेम्के मैयु गाउँपालिका उपाध्यक्ष रमा राईका अनुसार प्रदेशको ससर्त अनुदान अन्तर्गत दश लाख रुपैयाँबाट महोत्सव आयोजना गरिने बताएकि छन् । टेम्के मैयु गाउँपालिका उपाध्यक्ष रमा राईका अनुसार प्रदेशको ससर्त अनुदानअन्तर्गत दश लाख रुपैयाँबाट महोत्सव आयोजना गरिने उनले बताईन् ।

स्थानीय उत्पादनलगायत विभिन्न परम्परागत सामग्री महोत्सवमा राखिने बताए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, साहित्यिक व्यक्तित्वहरूको साहित्य प्रस्तुति, कविता प्रतियोगितालगायत समेत हुने आयोजकले जनाएको छ । उक्त महोत्सवमा मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि वृत्तचित्रसमेत प्रदर्शन गरिने भएको छ ।

कार्यक्रममा साहित्यिक प्रस्तुति तथा ख्याति कमाएका कलाकारहरूको प्रस्तुति रहने छ । ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारुङ, वसन्त मुकारुङ, श्रवण मुकारुङ, शुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तवा, अम्मर बान्तु, कविता राईलगायत ख्याती कमाएका श्रष्टाहरूको समेत प्रस्तुति रहने छ । त्यस्तै दयाहाङ राई, भीषण मुकारुङ, कमलीकान्त भेटवाल, सुनिता थेगिम, बबिना किराती, चन्द्रकला राई, उमेश राईलगायतको प्रस्तुति रहने आयोजकले बताए ।

अगाडिकाे पाेस्ट

नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलिना’को रिलिज स्थगित

अर्काे पाेस्ट

टाइटानिकमा नायिका बचाउने ढोका बिक्यो करोडौँमा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न
इभेन्ट

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

✍ परिकला न्यूज
फाल्गुन २, २०८२ मा प्रकाशित
0

...

इशा, प्रान्जल, केन्शी र सर्भिलले जिते ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि
इभेन्ट

इशा, प्रान्जल, केन्शी र सर्भिलले जिते ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि

✍ परिकला न्यूज
पुस २२, २०८२ मा प्रकाशित
0

...

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

मंसिर १७, २०८२ मा प्रकाशित
‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’दोश्रो संस्करणको फाइनल अडिसन सम्पन्न

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’दोश्रो संस्करणको फाइनल अडिसन सम्पन्न

मंसिर ८, २०८२ मा प्रकाशित
‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु, पहिलो अडिसनमा ४० जना सहभागी

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु, पहिलो अडिसनमा ४० जना सहभागी

मंसिर १, २०८२ मा प्रकाशित
‘मिसेस पुर्बेली आईकन-२’को ताज मेघा खड्कालाई, उपविजेता कबिना पोखरेल र उर्मिला मगर

‘मिसेस पुर्बेली आईकन-२’को ताज मेघा खड्कालाई, उपविजेता कबिना पोखरेल र उर्मिला मगर

अशोज २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana