Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’दोश्रो संस्करणको फाइनल अडिसन सम्पन्न

✍ परिकला न्यूज
मंसिर ८, २०८२ मा प्रकाशित
‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’दोश्रो संस्करणको फाइनल अडिसन सम्पन्न

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने र उनीहरूलाई भविष्यको एक उदाहरणीय पात्रको रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करणको फाइनल अडिसन उत्साहजनक रूपमा सम्पन्न भएको छ । ओपन स्पेस प्रा.लि.को आयोजनामा जारी यस प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन शनिबार इटहरीमा सम्पन्न भएसँगै अब फाइनल प्रतिस्पर्धाको तयारी सुरु भएको हो ।

शनिबार इटहरीस्थित फुडशाला क्याफेमा आयोजित अडिसनमा ३० जना बालबालिकाहरूले उत्साहजनक सहभागिता जनाएका थिए । सहभागी बालबालिकाहरूको प्रतिभा र आत्मविश्वासलाई मूल्याङ्कन गर्न निर्णायक मण्डलमा नृत्य कोरियोग्राफर मनिष गिरी, मिसेस पूर्वेली आइकन सिजन–२ (अर्गनाइजर च्वाइस) रेनेशा चौधरी र मिस एसईई इटहरी २०२४ (अर्गनाइजर च्वाइस) प्रियंका थापा रहेका थिए ।

प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार यो प्रतियोगिता बालबालिकाका लागि मनोरञ्जन क्षेत्रमा प्रवेश गर्ने बलियो माध्यम बनेको छ । गत वर्ष सम्पन्न पहिलो संस्करणको सफलताको उदाहरण दिँदै उनले भने, “गत सिजनका प्रतिस्पर्धी अवि भट्टराईले चर्चित अभिनेता सौगात मल्लको बाल्यकालको भूमिका निर्वाह गर्दै फिल्म ‘बलिदान’ मा अभिनय गर्ने अवसर पाए । यसले पुष्टि गर्छ कि हामी बालबालिकालाई केवल ताज मात्र होइन, भविष्यको बाटो पनि देखाइरहेका छौँ ।”

@parikalanewsofficial

आयोजकका अनुसार अब छनौट भएका प्रतिस्पर्धीहरूलाई विशेष बन्द प्रशिक्षणमा लगिनेछ । आयोजक संस्थाकी सीईओ सजिना श्रेष्ठले बालबालिकाको चौतर्फी विकासलाई केन्द्रमा राखेर तालिम सञ्चालन गरिने जानकारी दिइन् । “हामी बालबालिकालाई र्याम्पमा हिँड्न मात्र सिकाउँदैनौँ, उनीहरूको बौद्धिक र मानसिक विकासमा पनि उत्तिकै ध्यान दिन्छौँ,” सीईओ श्रेष्ठले भनिन् ।

प्रशिक्षणका क्रममा प्रतिस्पर्धीहरूलाई र्याम्प वाक, व्यक्तित्व विकास, वाककला, प्रश्नोत्तर शैली र योगा जस्ता महत्त्वपूर्ण विषयहरूमा विज्ञहरूद्वारा प्रशिक्षण दिइनेछ । यस प्रतियोगिताले बालबालिकाको बौद्धिक क्षमता निखार्दै उनीहरूलाई भावी कला तथा फेसन क्षेत्रका लागि समेत सक्षम बनाउने विश्वास आयोजकले लिएको छ ।

अगाडिकाे पाेस्ट

‘ऊनको स्वीटर’को भारतमा रिलिज: सिक्किम प्रिमियरमा विशिष्ट व्यक्तित्व र दर्शकको उत्साह

अर्काे पाेस्ट

फिल्म ‘मन बिनाको धन’को विद्यार्थी र शिक्षकका लागि विशेष प्याकेज घोषणा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’
कलिउड न्युज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana