Saturday, March 28, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

आर्या र मननले जिते ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’दोश्रो संस्कारको उपाधी

✍ सुवास संकल्प
चैत्र १२, २०८० मा प्रकाशित
आर्या र मननले जिते ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’दोश्रो संस्कारको उपाधी

इटहरी/ ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्कार सम्पन्न भएको छ । आईतवार इटहरीको लायन्स क्लबमा सम्पन्न भएको ग्रान्ड फिनालेबाट गर्ल्स तर्फ आर्या बस्नेत बिजेता भएकी छन् भने ब्वाईज तर्फ मनन लुइँटेलले उपाधी हात पारेका छन् । उपाधी बिजेता बस्नेत र लुइँटेलले २५/२५ हजार नगदका साथमा अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेका छन् । यस्तै गर्ल्स तर्फ नुमा राई फर्स्ट रनरअप, सृष्टि दाहाल सेकेन्ड रनरअप र दिब्यान्शी पोख्रेलले पब्लिक च्वाइसको अवार्ड हात पारे ।

यता ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’ दोश्रो संस्करणको ब्वाइज तर्फ फर्स्ट रनरअप दिक्षित सुवेदी र सेकेन्ड रनरअप गौरव गिरि हुँदा पब्लिक च्वाईसको अवार्ड सामिप्य श्रेष्ठले हात पारेका छन् । ड्रिम मोडलिङ एजेन्सिको आयोजनामा भएको ग्राण्ड फिनालेमा ५८ जना बालबालिकाहरुको सहभागीता रहेको थियो । इटहरीका विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएका बालबालिकाहरुलाई र्याम्प वाल्क सहित ज्ञानवर्धक कुराहरुको प्रशिक्षण दिइएको आयोजक संस्थाका प्रवन्ध निर्देशक सौरभ मान भण्डारीले जानकारी गराए ।

ग्राण्ड फिनाले कार्यक्रम इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने फिनालेको मुख्य निर्णायकमा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का रहेकी थिइन् भने अन्य निर्णायकहरुमा म्यान अफ द ईयर तथा काजी प्रोडक्सनका फाउन्डर सुशान्त काजी श्रेष्ठ, मिसेस नेपाल वर्ल्ड २०२४ कि बिजेता पृथ्वीब्या थापा, सामाजिक अभियान्ता तथा इभेन्ट अर्गनाइजर निश्चल मोहन पालिखे रहेका थिए भने एसियन थाई फुडकी निर्देशक तथा कुरा हेल्थकी प्रवन्ध निर्देशक, चट्टरबक्स संचालिका र महिला उद्धमी समिती उद्धोग संगठनकि उपाध्यक्ष जयश्री बग्री जाजु समेत निर्णायकको रुपमा रहेकी थिइन् । प्रतियोगिताको कोरियोग्राफरको रुपमा एलिना थापा र प्रसना राउत रहेकी थिइन् ।

अगाडिकाे पाेस्ट

मोडल प्रियना आचार्यको गाजल

अर्काे पाेस्ट

गृहमन्त्री रबि लामिछाने हेरे ‘महाजात्रा’ भन्छन् ‘मिल्नेभए टिप्स दिन्थे’

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी
इभेन्ट

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी

✍ परिकला न्यूज
फाल्गुन १०, २०८२ मा प्रकाशित
0

...

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

फाल्गुन ८, २०८२ मा प्रकाशित
जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

फाल्गुन २, २०८२ मा प्रकाशित
भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

माघ ३०, २०८२ मा प्रकाशित
सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

माघ २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana