Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

स्मारिका लम्सालले जितिन् ‘स्कुल प्रिन्सेस वर्ल्ड २०२३’ को उपाधि

✍ परिकला न्यूज
बैशाख २५, २०८० मा प्रकाशित
स्मारिका लम्सालले जितिन् ‘स्कुल प्रिन्सेस वर्ल्ड २०२३’ को उपाधि

इटहरी/ सातौ ‘स्कुल प्रिन्सेस वर्ल्ड २०२३’ को शिर्ष उपाधी साउथ वेस्टर्न स्कुल बसुन्धरामा अध्ययनरत स्मारिका लम्सालले जितेकी छन् । आर.के. इन्टरटेनमेन्ट ग्रुपद्वारा २०१४ देखि आयोजना शुरुवात गरिएको प्रतियोगितामा आफ्ना १४ प्रतिष्पर्धीलाई पछि पार्दै लम्सालले उपाधी जितेका हुन् । प्रतियोगितामा प्रिन्सेस युनिभर्स तर्फ श्रेया पोखरेल, प्रिन्सेस अर्थ तर्फ काव्या ओली, प्रिन्सेस ईन्टरनेशनल महर्षा गैरेको साथै प्रिन्सेस एम्ब्रेसडोरको ताज प्रसंशा खतिवडाले हात परेकी छन् ।

शिर्ष उपाधी विजेतालाई निर्णायक मण्डलहरुद्वारा संयुक्त ट्रफी र ताज पहिराइ संगै छात्रबृत्ति सहित विभिन्न उपहारहरु प्रदान गरिएको छ । साथै उनलाई अन्तराष्ट्रिय मञ्चमा जाने अवसर समेत प्रदान गरिएको छ । त्यसैगरि ग्राण्ड फिनालेबाट अन्य टाईटल विजेताहरुलाई विभिन्न उपहार सहित ताज पहिराइएको थियो । भबिष्यका कर्णधार बालिकाहरुलाई हौसला बढाउनको लागि, उनीहरुको लुकेका क्षमता र कला प्रदर्शन गर्ने उपयुक्त माध्यम बन्नको लागि यो कार्यक्रम लामो समयदेखि आयोजना गरिदै आएको आयोजकले आयोजक संस्थाका संचालक लक्की राम के.सीले बताए ।

‘स्कुल प्रिन्सेस वर्ल्ड २०२३’ मा प्रतिष्पर्धीहरुको लागि सम्पूर्ण ड्रेस सेन्ट्रल फेसन हव कोटेश्वर र कुपन्डोलले डिजाइन गरेको थियो । कार्यक्रममा समाजसेवी किशन राज श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायक मण्डलीमा मोडल दीपक घिमिरे, सरोज प्याकुरेल, प्रिन्सेस अप्रिल लामा, हन्रिक बिक्रम शिजपति, मिस नेपाल रनरअप निर्मला बस्नेत रहेका थिए । निशा आचार्यको कोरियोग्राफी रहेको प्रतियोगितामा निलम शर्मा कोडिनेटर थिए भने प्रतियोगिताको फाइनल कार्यक्रम संचालन लक्की राम के.सी ले नै गरेका थिए ।

अगाडिकाे पाेस्ट

मोडल नग्मा श्रेष्ठ र प्रवीण डिसीको अन्स्क्रिन प्रेम र रोमान्स

अर्काे पाेस्ट

‘चम्किदे चाँद’मा चक्र र उषाको ठुम्का

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’
इभेन्ट

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

✍ परिकला न्यूज
चैत्र २१, २०८२ मा प्रकाशित
0

...

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित
एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

चैत्र १९, २०८२ मा प्रकाशित
‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

चैत्र १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana