Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रेखा थापाको नेपालमा ‘उपहार’, अमेरिकामा ‘बेबी सावर’ (तस्वीर सहित)

✍ परिकला न्यूज
माघ ९, २०८० मा प्रकाशित
रेखा थापाको नेपालमा ‘उपहार’, अमेरिकामा ‘बेबी सावर’ (तस्वीर सहित)

इटहरी/ अभिनेत्री रेखा थापाले आफ्ना फ्यानहरुलाई आउँदो फागुन २५ गते ‘उपहार’ फिल्म दिदैँछिन् भने आफ्ना आफन्तजन र परिवारलाई उपहार स्वरुप पहिलो सन्तानको जन्म गराउने तयारीमा छिन् । उनी यतिबेला अमेरिकामा छिन् । सन्तानको भविष्य नेपालमा नदेखेर अमेरिकामा बच्चा जन्माउन गइन् भन्ने आरोप खेपेकी रेखाले हालै अमेरिकामै ‘बेबि सावर’ गरेकी छन् ।

रेखाले शनिबार श्रीमान बलराम शाही ठकुरीसहित केही चिनजान ब्यक्तिहरु माझ केक काटेर बेवि सावर गरेकी हुन् । उनले बेबि सावरको केही तस्वीरहरु इन्स्टाग्राममा समेत पोस्ट गरेकी छन् । पहिलो सन्तानलाई जन्म दिन पाउँदा उनी निकै नै हर्षित छिन् । सार्वजनिक तस्वीरहरुमा पनि उनको खुशी झल्किएको छ ।

अगाडिकाे पाेस्ट

पल शाहको एक स्टेज कार्यक्रमको ५ लाखसम्म पारिश्रमिक

अर्काे पाेस्ट

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न
इभेन्ट

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

✍ परिकला न्यूज
फाल्गुन २, २०८२ मा प्रकाशित
0

...

इशा, प्रान्जल, केन्शी र सर्भिलले जिते ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि
इभेन्ट

इशा, प्रान्जल, केन्शी र सर्भिलले जिते ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि

✍ परिकला न्यूज
पुस २२, २०८२ मा प्रकाशित
0

...

सौन्दर्य उद्यमदेखि कोरियोग्राफीसम्म इटहरीकी उर्मिला मगरको छलाङ

सौन्दर्य उद्यमदेखि कोरियोग्राफीसम्म इटहरीकी उर्मिला मगरको छलाङ

पुस ६, २०८२ मा प्रकाशित
‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

मंसिर १७, २०८२ मा प्रकाशित
गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

मंसिर १३, २०८२ मा प्रकाशित
अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

मंसिर १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana