Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

आख्यानकार तथा कथाकार सबु सुवेदीले सुरु गरिन् ‘टपिकलेस’ पोडकास्ट

✍ सुवास संकल्प
पुस १७, २०८० मा प्रकाशित
आख्यानकार तथा कथाकार सबु सुवेदीले सुरु गरिन् ‘टपिकलेस’ पोडकास्ट

इटहरी/ सन् १९८० बाट ‘अडियो ब्लग’को रुपमा सुरुभएर पछिल्लो समय अडियोमा सुन्न सकिने ‘पोडकास्ट’ भएसंगै अहिले यसको विस्तारित रुप भिडियोमा समेत लोकप्रिय हुँदैछ । नेपालमा भिडियो पोडकास्ट उत्पादन गर्नेहरुको ठुलै जमात हुन थालेको छ । यस्तैमा आख्यानकार तथा कथाकार सबु सुवेदीले पनि पोडकास्ट सुरु गरेकी छन् । उनले ‘टपिकलेस’ नाममा पोडकास्ट सुरु गरेकी हुन् । अङ्ग्रेजी नयाँ वर्ष २०८० को शुभारम्भ संगै उनले ‘टपिकलेस’ पोडकास्टको पहिलो एपिसोड जनवरी १ तारिखमा सार्वजनिक गरेकी छन् । हेर्नुस् ‘टपिकलेस’को पहिलो एपिसोड ।

उनले पोडकास्टको पहिलो एपिसोडमा संचारकर्मी, लेखक तथा उत्प्रेरक रामप्रसाद खरेललाई अतिथिको रुपमा निम्त्याएकि छन् । खरेल संचार क्षेत्रमा विगत २ दशकदेखी निरन्तर लागिरहेका छन् भने महानवाणी, रे ‘सकारात्मक सोच र जीवन उर्जा’, रेडियो पत्रकारिता, अक्षरमा मान्छे, प्रचण्ड: जनयुद्धका नायक जस्ता पुस्तकहरु समेत सार्वजनिक गरेका छन् । पछिल्लो समय उनले ‘बोल्ने कला’ नाममा पुस्तक समेत सार्वजनिक गरेका छन् । जस्मा उद्घोषण, भाषण र नेतृत्वविकासका लागी उपयुक्त सामग्रीहरु समावेश गरिएको छ भने यो कितावलाई उनले भिडियो संस्करणमा समेत सार्वजनिक गर्दैछन् । सुवेदीको पहिलो एपिसोडमा यो किताबको बारेमा समेत चर्चा गरिएको छ ।

पोडकास्टर बनेका आख्यानकार तथा कथाकार सबुले पनि २०७५ सालमा ‘मन्जुषा’ नामक उपन्यास सार्वजनिक गरेकी थिइन् भने २०७२ साल अर्थात ८ वर्षअघि ‘चलेछ बतास सुस्तरी’ नामक फिल्म निर्देशन समेत गरेकी थिइन् । विवाह बन्धनमा बाँधिएपछी यो क्षेत्रबाट सुस्ताएकी सबुले पोडकास्ट संगै आफ्नो पुनः कमब्याक भएको बताएकी छन् । उनले ‘Topicless with Sabbu Subedi-Podcast’ नामक युट्युब च्यानलमा हरेक साताको सोमबार पोडकास्ट सार्वजनिक गर्नेछिन् । पोडकास्टमा उनले साहित्यकार, कलाकार, महिला उद्धमी जस्ता सामाजिक व्यक्तित्वहरुलाई हरेक साता निम्त्याउने र दर्शकहरुका लागी जानकारीमुलक, ज्ञानवर्धक र समसामयिक कुराकानीहरु गर्ने जानकारी गराएकी छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘अगस्त्य’ निर्माण युनिटसंग छ मानसिक सन्तुलन गुमेको सौगात मल्लको तस्विरको रहस्य

अर्काे पाेस्ट

विवाद निम्त्याउन सक्ने शब्द काटेर यस कुमारले सार्वजनीक गरे नयाँ गीतको भिडियो

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक
कलिउड न्युज

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

४५ वर्षपछि नयाँ रूपमा फर्किँदै ‘परालको आगो’, मौलिकता झल्काउने ‘निम्तो सुपारी’ सार्वजनिक
कलिउड न्युज

४५ वर्षपछि नयाँ रूपमा फर्किँदै ‘परालको आगो’, मौलिकता झल्काउने ‘निम्तो सुपारी’ सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

चैत्र २३, २०८२ मा प्रकाशित
करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

चैत्र २२, २०८२ मा प्रकाशित
मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

चैत्र २२, २०८२ मा प्रकाशित
‘मालती मंगले’को गीतमा विजय र वर्षाको ‘मोहब्बते’ अवतार

‘मालती मंगले’को गीतमा विजय र वर्षाको ‘मोहब्बते’ अवतार

चैत्र १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana