Friday, March 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सुज्योति डंगोलले जितिन् ‘मिस लिटील नेवा: ११४३’ को उपाधि

✍ परिकला न्यूज
बैशाख ३, २०८० मा प्रकाशित
सुज्योति डंगोलले जितिन् ‘मिस लिटील नेवा: ११४३’ को उपाधि


इटहरी/ नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीमा सम्पन्न मिस लिटील नेवा: ११४३ प्रतियोगितामा सुज्योति डंगोलले मूख्य उपाधि चुमेकी छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभुती विद्या मन्दिरको कक्षा ९ मा अध्ययनरत डंगोलले पुरस्कारवापत २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् भने प्रमूख उपाधिका साथ उनी मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उप-उपाधि विजेता पनि भइन् । त्यसैगरी पुष्पसदन बोर्डिङ हाई स्कुलको कक्षा आठमा अध्ययनरत सफिना श्रेष्ठ फस्ट तथा खोप्रिङ इग्लिस एकेडेमीको कक्षा ७ की ग्रीष्मा राजचल सेकेन्ड रनर्सअपका साथमा मिस फोटोजेनिक उपाधि विजेता भएकी छन् । फस्ट र सेकेन्ड रनर्सअपले पुरस्कार वापत क्रमशः १५ र १० हजार रुपियाँ नगद प्राप्त गरेका छन् ।

रोटेरियन, पूर्व प्रमुख इतिहास विभाग एसोसिएटेड प्रोफेसर डा. बिमला शाक्यको सभापतित्व तथा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अनिका महर्जन मिस ट्यालेन्टेड र मिस डिसिप्लेन, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदान्सी डंगोल सोसियल वेलफेयर एम्बेस्डर चिफ, नीभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, विमिशा डंगोल वेष्ट नेपाल भाषा, लुन्जला महर्जन बेस्ट ड्रेस र मिस ट्यालेन्टेड फस्ट रनर्सअप, लुमना महर्जन वेष्ट नेपाल भाषा फस्ट रनर्सअप र मिस फ्रेन्डसिप, रुही महर्जन वेस्ट नेपाल भाषा सेकेन्ड रनर्सअप, इच्छा महर्जन मिस कल्चर, सुहिना श्रेष्ठ मिस पब्लिक च्वाईस, प्राज्ना महर्जन मिस पर्सनालिटी र मिस चार्मिङ, मुखु महर्जन वेस्ट हेयर, विपश्वी मानन्धर वेस्ट स्कीन र नुजला सिंह महर्जन मिस इलिजेन्ट उपाधि विजेता भएका छन् । नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार बालिकाहरुमा अन्तर्निहित प्रतिभा प्रदर्शन गर्न तथा उनीहरुमा नेवार कला, संस्कृति, भाषा र सभ्यताको ज्ञान अभिबृद्धी गर्न मिस लिटील नेवा: आयोजना गर्दै आएको बताइन् ।

नुझ गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ, पत्रकार त्रिलोचन प्रधान, पहिलो महिला वडा अध्यक्ष हसना शाक्य, चिरायु नेशनल हस्पिटलका डाइरेक्टर सञ्जीव राजभण्डारी, मिस लिटील नेवा ११४१ आर्या श्रेष्ठ र मोर्डन नेवा इंग्लिस स्कुलका डाइरेक्टर दीपक तुलाधरको विशेष आतिथ्यता तथा मिस लिटील नेवा ११४१ की सेकेन्ड रनर्सअप रिकिस्ना डंगोल, मिस ट्यालेन्टेड ११४१ नयना शाक्य मिस ट्यालेन्टेड ११४१ फस्ट रनर्सअप सिचु मानन्धर, वेस्ट नेपाल भाषा ११४१ तीषा तन्डुकार, वेष्ट नेपाल भाषा फस्ट रनर्सअप ११४१ प्रकृति महर्जन, सोसियल वेलफेयर एम्बेस्डर चिफ ११४१ डेमी श्रेष्ठ, वेस्ट ड्रेस ११४१ इभान्जली महर्जन, मिस कल्चर ११४१ वितिषा कंसाकार र कृष्टीना महर्जन तथा मिस डिसिप्लेन ११४१ सनिष्मा महर्जनको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा डिष्ट्रिक गर्भनर ३३२५ एल मणीश्री रत्न बज्राचार्य प्रमूख निर्णायक तथा नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, लिपी गुठीका अध्यक्ष अनिल स्थापित, नेपाल टेलिकमका सिइओ सरोजकुमार शाक्य, साहित्यकार तथा उद्यमी अन्जना ताम्राकार, वल्र्ड नेवा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, नेपाल भाषा प्रशिक्षक राजु नापित, व्युटिसियन मञ्जु कार्की पाण्डे र फेसन डिजाइनर शोभा महर्जन निर्णायक रहेका थिए ।

अगाडिकाे पाेस्ट

सिमा रक्षाको कथामा ‘काँडेतार’, सार्वजनिक भयो शीर्ष गीत (भिडियोसहित)

अर्काे पाेस्ट

गायक शिव परियारको स्वरमा ‘सुस्तरी सुस्तरी’, गरिमा शर्मा फिचर्ड

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी
इभेन्ट

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी

✍ परिकला न्यूज
फाल्गुन १०, २०८२ मा प्रकाशित
0

...

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

फाल्गुन ८, २०८२ मा प्रकाशित
जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

फाल्गुन २, २०८२ मा प्रकाशित
भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

माघ ३०, २०८२ मा प्रकाशित
सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

माघ २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana