Friday, March 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

तेश्रोलिंगीको अवतारमा दुर्गा बनेर नाच्दा दुर्गेश थापा ट्रेण्डिङ्गमा

✍ परिकला न्यूज
भदौ १८, २०८० मा प्रकाशित
तेश्रोलिंगीको अवतारमा दुर्गा बनेर नाच्दा दुर्गेश थापा ट्रेण्डिङ्गमा

इटहरी/ प्राय: गीत रिलिज पश्चात विवाद र आलोचनाको घेरामा पर्ने दुर्गेश थापाले तीजलाई लक्षित गरेर ‘दुर्गा नाच्छे बिच बिच्चमा’ सार्वजनिक गरेका छन् । भिडियोमा गायक दुर्गेश नै तेश्रोलिंगीकको अवतारमा दुर्गा बनेर फिचर्ड भएका छन् । सार्वजनिक गीत यसअघिका बर्षहरुमा उनले सार्वजनिक गर्दै आएका ‘बिच्च बिच्चमा’ को छैठौ सिरिजको रुपमा सार्वजनिक गरेका हुन् । गीतमा दुर्गेश र गायिका सुस्मिता कोइरालाको स्वर समावेश गरिएको छ । सार्वजनिक गीत दुर्गेशले नै लेखेका हुन् भने संगीत पनि उनकै हो ।

गीतलाई साहस शाक्यले एरेन्ज गरेका छन् । दुर्गेश दुर्गा बनेर छमछम नाचेको भिडियो यतिबेला युट्युब ट्रेण्डिङ्गको म्युजिक क्याटोगरिको ५ औ स्थानमा पुगेको छ । भिडियोले राम्रो प्रतिक्रिया पाएसंगै युट्युबमा ४ लाख भन्दा बढि पटक हेरिएको छ । डि सिरिजको प्रस्तुतिमा बनेको भिडियोलाई दुर्गेशकै मातहतमा रहेको युट्युब च्यानलबाट सार्वजनीक गरिएको छ । हेर्नुस् भिडियो

सार्वजनिक भिडियोमा दुर्गेश संगै प्रकाश भुजेल र सुजाता खड्का पनि फिचर्ड भएका छन् । भिडियोलाई नवराज उप्रेती बिजेश श्रेष्ठ छायांकन गरेका हुन् । गीतका गायक तथा मोडल दुर्गेश र मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोलाई हिमालीले कोरियोग्राफी गरेका छन् । उक्त भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

अगाडिकाे पाेस्ट

तेश्रोलिंगी अवतारमा देखिए डान्सर तथा कोरियोग्राफर राहुल शाह

अर्काे पाेस्ट

प्रकाश र अन्जलीको ‘अरेली काडैले’ टिकटकमा भाइरल, युट्यूबमा २८ लाख बढी पटक हेरियो

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
लालिबजारकी स्वस्तिमा र समाइराको जोडीले ततायो सामाजिक सञ्जाल

लालिबजारकी स्वस्तिमा र समाइराको जोडीले ततायो सामाजिक सञ्जाल

चैत्र ३, २०८२ मा प्रकाशित
फिल्म ‘परालको आगो’मा अरुणा लामाको कालजयी गीत ‘उडी जाउँ भने’, भिडियोमा सुहाना र प्रकाशको वियोगान्त भाव

फिल्म ‘परालको आगो’मा अरुणा लामाको कालजयी गीत ‘उडी जाउँ भने’, भिडियोमा सुहाना र प्रकाशको वियोगान्त भाव

चैत्र २, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana