बालेन: आदिपुरुषको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संम्वाद भारतमा पनि नसच्चिएसम्म काठमाडौमा हिन्दी फिल्म चल्न नदिने
इटहरी/ यहि शुक्रवारदेखी प्रदर्शन हुने बहुप्रतिक्षित दक्षिण भारतिय फिल्म आदिपुरुष प्रदर्शनको संघारमै आइपुगेपछी विवादमा मुछिएको छ । नेपालमा प्रदर्शनका लागी...















