Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘छक्का पन्जा ४’ मा खिस्स भएका दिनेश कोइरालाको ‘भष्मे डन’बाट राम्रो हुने अपेक्षा

✍ परिकला न्यूज
जेष्ठ ३०, २०८० मा प्रकाशित
‘छक्का पन्जा ४’ मा खिस्स भएका दिनेश कोइरालाको ‘भष्मे डन’बाट राम्रो हुने अपेक्षा

इटहरी/ पछिल्लो समय कोशी प्रदेशका नया पुस्ताका कलाकारहरू अभिनित ब्राण्डेड फिल्महरुमा एकपछि अर्को गर्दै प्रदर्शन भैरहेको अवस्था छ । छक्का पन्जा ४, जारी, बिहे पास लगायतका फिल्महरुमा यहाँका कलाकारहरूले महत्त्वपूर्ण स्थान पाईसकेका छन् । हुनत यहि कोशी प्रदेशका चल्तिका पुराना र नयाँ पुस्ताका कलाकारहरूले नै अहिले नेपाली सिनेमाको मार्केट पिटिरहेको छ भन्दा फरक नपर्ला । यतिबेला कुरा गर्न लागेको कलाकार दिनेश कोइरालाको हो । उनी अहिलेका उदयमान कलाकारको रुपमा अगाडि बढिरहेका छन् । केही समयअघि प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा-४’ मा इटहरीका यी कोइरालाले पनि स्थान पाएका थिए । जो कोहिले छक्का पन्जा समुहसंग सजिलै काम पाउन गार्हो छ भन्ने हल्ला सिनेमा नगरिमा छ । तर, कोइरालाले पाए । हेर्नुस यो समाचार संग सम्बन्धित रहेर तयार गरिएको हाईलाईट्स

हामीलाई छायांकनका बेला प्राप्त विश्वस्त श्रोतले उनी महत्त्वपूर्ण भुमिकामा छन् भन्ने खवर गरेपछि श्रोतका आधारमा उनको समाचार तयार पार्यौ । पछि ट्रेलरमा पनि उनलाई डाईलोग सहित स्थान दिइयो । कमेडी धारमा उनी देखिएपछि ट्रेलरबाट धेरैले उनलाई नजर लगाए । तर, हलमा उनको पनि अभिनय हेरौ न त भनेर गएका दर्शक भने खिस्स भए । हुन त श्रोतले भनेअनुसार महत्त्वपूर्ण भुमिकामै रैछन् । तर, ट्रेलरमा जति थियो त्यति मात्रै । अन्य सिनमा झालाक झुलुक मात्रै । हाम्रो टिम फिल्म हेर्न जादा समेत ट्रेलरमा उनको दृश्य राम्रो लाग्यो, हाम्रै ठाउको मान्छे भन्दै हेर्न आउने धेरै थिए । तर, फर्किदा यो बारे ती दर्शकसंग कुरा गर्न खोज्दा मुसुक्क हास्न बाहेक केही बोलेनन् ।

उनै कोइरालालाई यो बारेमा बुझ्दा आफ्नो धेरै महत्त्वपूर्ण सिन काटिएको बताए । तर, फिल्म युनिटसंग कुनै गुनासो नरहेको हामिलाई बताउदै गर्दा दिपा-दिपकलाई यत्ती भए पनि अवसर दिएकोमा आभार प्रकट गरेका थिए । अब, यतिबेला उनले ‘पशुपति प्रसाद २ भष्मे डन’मा समेत अभिनय गरेका छन् । एकपछि अर्को ब्राण्डेड फिल्ममा अभिनयको मौका पाइरहेका उनले छक्का पन्जा ४ मा जे जस्तो भएपनी भष्मे डनमा भने डन बनेर निस्किउन् । उनी आफै भन्छन् भष्मे डन मेरो अभिनय करियरको टर्निङ पोइन्ट हो । हामीसंगको कुराकानिमा उनले यो फिल्ममा हाईलाईट हुने नै क्यारेक्टर रहेको बताए । अब उनको बोलि कत्तिको पक्का हो ? फिल्ममा उनी कस्तो क्यारेक्टरमा छन् ? अभिनयमा कत्तिको दम छ ? यी सबका लागि भने फिल्म रिलिजको समय पर्खिनै पर्ने हुन्छ ।

अगाडिकाे पाेस्ट

फिल्म मिराको गीतमा देखियो सुरविना र अनिता एकअर्कामा आकर्षित

अर्काे पाेस्ट

दयाहाङ अभिनित नीरफूलको विशेष शोमा मन्त्री, नेतादेखि कलाकारसम्म पुगे

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana