Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मन्त्री सुदन किराँतीद्वारा इटहरीका रंग पत्रकार सुवास संकल्प सम्मानित

✍ परिकला न्यूज
जेष्ठ २९, २०८० मा प्रकाशित
मन्त्री सुदन किराँतीद्वारा इटहरीका रंग पत्रकार सुवास संकल्प सम्मानित

इटहरी/ ‘मरेर जान्छ देह तर मर्दैन कहिल्यै प्रतिभा’ भन्ने मुल नाराको साथ स्थापना भएको आरके इन्टरटेन्मेन्ट ग्रुप काठमाडौले २४ औ वार्षिकोत्सब सम्पन्न गरेको छ । जेष्ठ २७ गते शनिबारका दिन राष्ट्रिय नाचघरको सभाहलमा आयोजित वार्षिकोत्सब कार्यक्रमबाट परिकलाकर्मी तथा रंग पत्रकार सुवास संकल्प ‘खेमराज श्रेष्ठ’ सम्मानित भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संकल्पलाई माननीय किराँतीले सम्मान पत्र तथा कार्यक्रम सभापति किसन राज शिहले ढाकाटोपी र फुलको माला लगाएर सम्मान गरिएको हो ।

संकल्प विगत १३ वर्षदेखि कोशी प्रदेशको इटहरीलाई कार्यक्षेत्र बनाएर रंग पत्रकारिता बिटमा रहेर कलम चलाईरहेका छन् । १३ वर्षअघि इटहरीका विभिन्न एफएमबाट मनोरञ्जन कार्यक्रम चलाउदै सोही ठाउँमा स्थापित एक टेलिभिजनमा समेत मनोरञ्जन कार्यक्रम चलाएर अनुभव बटुलेका संकल्पले पछिल्लो ५ वर्षयता आफ्नै मिडिया कम्पनी दर्ता गरि इटहरीमै कार्यालय स्थापना गरेर परिकला न्युज डटकम मार्फत रंग गतिविधिलाई न्युज पोर्टल तथा भिडियो कार्यक्रमका माध्यमबाट प्रस्तुत गरिरहेका छन् । उनको यो मनोरञ्जन बिटमा निरन्तरता, लगनशीलता र योगदानलाई कदर गर्दै आयोजक संस्थाले आफ्नो २४ औ वार्षिकोत्सबको अवसरमा सम्मान गरेको जनाईएको छ ।

वार्षिकोत्सब कार्यक्रमबाट संकल्पसहित २०७९ सालमा आफ्नो र परिवारको समस्यालाई समेत प्रवाह नगरी जनतालाई सहयोग पुर्याउँदै अहम् भूमिका निर्वाह गरी दिनरात समाजसेवामा समर्पित जय बहादुर श्रेष्ठ, इन्द्रेणीका कृष्ण कडेल, कमल प्रसाद रिमाल, रोशन विश्वकर्मा, प्रेम लामा, तेजेन्द्र शर्मा पौडेल, प्रभु साह, भिम प्रसाद ओडारी, पुण्य ओडारी, सोमनाथ खरेल, मुना खरेल, नवराज तामाङ, प्राश्ना पाण्डेलाई पनि सम्मान गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक लक्की राम केसीले जानकारी गराए । विभिन्न संघ-संस्थाका पदाधिकारीहरु तथा आमन्त्रित ब्याक्तित्वहरुको बाक्लो उपस्थितिमा पन्चेबाजा सहित सम्मानित ब्यक्तित्वहरुलाई ‘स्टार अफ द ईयर २०८०’ बाट सम्मान प्रदान गरिएको हो ।

अगाडिकाे पाेस्ट

किन्जलले पहिरिइन् ‘लिटिल मिस एन्जल’को चौथौं संस्करणको ताज

अर्काे पाेस्ट

मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेशनलको विजेता घोषणा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana