परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

गरिमा शर्मा र गम्भीर विष्टको चुम्मा चपक्कै

गरिमा शर्मा र गम्भीर विष्टको चुम्मा चपक्कै

इटहरी/ गायिका सुमी पराजुली र गायक वसन्त थापाको स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा...

गीता ढुंगानाको प्रेममा डुबेका मानस राज

गीता ढुंगानाको प्रेममा डुबेका मानस राज

इटहरी/ भाइरल भइदियो बोलको हिट गीतका गायक मानस राज बोहराको नयाँ गीत माया माया होको भिडियो रिलिज गरिएको छ ।...

अभिनेता प्रदिप खड्काको जन्मदिनमा ‘दमाहा’ बजाउदै गरेको तस्वीर सार्वजनिक

अभिनेता प्रदिप खड्काको जन्मदिनमा ‘दमाहा’ बजाउदै गरेको तस्वीर सार्वजनिक

इटहरी/ अभिनेता प्रदिप खड्काको जन्मदिनको शुभ अवसर पारेर फिल्म ‘पुजार सार्की’ निर्माण युनिटले उनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ ।...

प्रदर्शनरत फिल्म ‘रङ्गेली’मा अभिनेता आर्यन सिग्देलको डरलाग्दो रुप

प्रदर्शनरत फिल्म ‘रङ्गेली’मा अभिनेता आर्यन सिग्देलको डरलाग्दो रुप

इटहरी/ शुक्रवारदेखि सफलताका साथ चलिरहेको नेपाली चलचित्र ‘रङ्गेली’मा युवापुस्ताका लोकप्रिय अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् । चलचित्रको क्लाइमेक्समा...

फिल्म ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक

फिल्म ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक

इटहरी/ महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर...

मलिका महत अभिनित फिल्म ‘सतीदेवी’को विशेष शो हेरेपछि रुँदै निस्किए दर्शक

मलिका महत अभिनित फिल्म ‘सतीदेवी’को विशेष शो हेरेपछि रुँदै निस्किए दर्शक

इटहरी/ मध्येनपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।...

फिल्म ‘रङ्गेली’को प्रिमियरमा सहभागी हुन रुकुमदेखी सुटिङ छोडेर आए दया र मिरुना

फिल्म ‘रङ्गेली’को प्रिमियरमा सहभागी हुन रुकुमदेखी सुटिङ छोडेर आए दया र मिरुना

इटहरी/ फागुन २५ गतेबाट प्रदर्शनमा आउने  दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म 'रंगेली'को बुधबार काठमाडौंको कमलपोखरीस्थित बीग मुभिजमा प्रिमियर शो...

‘बेहुली फ्रम मेघौली’ चलचित्रको छायांकन चितवनबाट सुरु

‘बेहुली फ्रम मेघौली’ चलचित्रको छायांकन चितवनबाट सुरु

इटहरी/ चलचित्र‘दिमाग खराब’पश्चात् निर्माता तथा अभिनेता निश्चल बस्नेत सहितको टोली‘बेहुली फ्रम मेघौली’ चलचित्रको छायांकनमा लागिसकेका छन् । बुधबार बिहान चितवनको...

‘अगस्त्य च्याप्टर १’ हेर्ने दर्शकले खोजे गणेश, च्याप्टर २ सन् २०२६ मा रिलिज गर्ने घोषणा

‘अगस्त्य च्याप्टर १’ हेर्ने दर्शकले खोजे गणेश, च्याप्टर २ सन् २०२६ मा रिलिज गर्ने घोषणा

इटहरी/ गएको शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य च्याप्टर १’ले प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाएको छ । नेपाली वक्सअफिसमा निरन्तर...

प्रहरीका जवानदेखि अधिकारीसम्मले एकसाथ हेरे फिल्म ‘अगस्त्य’

प्रहरीका जवानदेखि अधिकारीसम्मले एकसाथ हेरे फिल्म ‘अगस्त्य’

इटहरी/ हाल देशभर प्रदर्शन फिल्म ‘अगस्त्य’लाई नेपाली प्रहरीका जवानदेखि अधिकारीसम्मले हेरेका छन् । सोमबार बेलुका यो फिल्म हेर्न तीन प्रहरी...

Page 152 of 225 1 151 152 153 225

ताजा अपडेट