Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘परी त्यो डाँडामा’ गीत सम्झाउने फिल्म ‘फेरि रेशम फिलिली’ को ‘फेरी जालमा’ सार्वजनीक

✍ परिकला न्यूज
माघ १८, २०८१ मा प्रकाशित
‘परी त्यो डाँडामा’ गीत सम्झाउने फिल्म ‘फेरि रेशम फिलिली’ को ‘फेरी जालमा’ सार्वजनीक

इटहरी/ प्रचारप्रसारलाई तिब्रता दिँदै गइरहेको फिल्म ‘फेरि रेशम फिलिली’ले एकपछि अर्को प्रचार सामग्री सार्वजनीक गर्दै दर्शकहरूको ध्यान केन्द्रित गरिरहेको छ । यसैक्रममा यो फिल्मको दोस्रो गीत ‘फेरी जालमा’ बिहीबार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनीक गरिएको छ । यो गीतले फिल्मको प्रचारप्रसारलाई अझ बलियो बनाएको छ ।

गीत ‘फेरी जालमा’ करिब १० वर्ष अघि २०७१ सालमा रिलिज भएको मूल गीत ‘जालमा’को रि-मेक संस्करण हो । त्यतिबेला यो गीतले सामाजिक सञ्जाल, मीडिया तथा इन्टरनेटका विविध माध्यममा भाइरल हुँदै फिल्म ‘रेशम फिलिली’लाई बक्सअफिसमा ठूलो सफलता दिलाएको थियो । तर, फिल्म प्रदर्शनको दोस्रो दिन नै भुइचालो आएपछि यसको प्रदर्शन रोकिएको थियो । यद्यपि, प्राकृतिक विपत्तिका बाबजुद पनि फिल्मले राम्रो व्यापार गरेको थियो । हेर्नुस् भिडियो ।

अब आगामी फागुन १४ गतेदेखि सार्वजनीक प्रदर्शनमा आउने यसको सिक्वेल ‘फेरि रेशम फिलिली’ले पनि दर्शकहरूलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । सार्वजनीक गीत ‘फेरी जालमा’ कालीप्रसाद बाँस्कोटा र सोमिया बराइलीले गाएका छन् भने मानस राजले गीत कम्पोज गरेका हुन् । गीतको भिडियोमा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठको छायांकन रहेको छ । युट्युबमा सार्वजनिक भएको यस गीतमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् ।

फिल्म ‘फेरि रेशम फिलिली’लाई निरज महर्जनले निर्देशन गरेका छन् । उनले नै फिल्मको कथा लेखेका हुन् । यस फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतको अभिनय छ । ‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम यसमा पनि रहेको छ ।

फिल्मको छायांकन सुसन प्रजापतीले गरेका छन् भने पटकथा निर्देशक महर्जन र आकाश बरालको सहयोगमा तयार भएको छ । द्वन्द्व निर्देशन नरेश किङ्ग योगीले गरेका छन् । यो फिल्म सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको हो । यस फिल्मको निर्माता रौनक विक्रम कडेल र कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् भने सह-निर्मातामा एनि थापा रहेकी छिन् । फिल्मको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका छन् । यो फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछ ।

अगाडिकाे पाेस्ट

विवाद समाधानपछि ‘एक्टर : टेक वन’को प्रदर्शनको बाटो खुल्यो, अब कहिले रिलिज ?

अर्काे पाेस्ट

फिल्म ‘लाज शरणम्’को टिजर: विदेश गएको छोरो कफिनमा फर्किएपछिको रहस्य

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana