Saturday, March 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

आगामी फिल्ममा अवसर दिने उद्देश्यसहित फिल्म ‘एक्टर: टेक वान’ले नयाँ कलाकार खोज्दै

✍ परिकला न्यूज
माघ ११, २०८१ मा प्रकाशित
आगामी फिल्ममा अवसर दिने उद्देश्यसहित फिल्म ‘एक्टर: टेक वान’ले नयाँ कलाकार खोज्दै

इटहरी/ नेपाली फिल्म ‘एक्टर: टेक वन’ले नयाँ कलाकारलाई मौका दिने उद्देश्यले ‘एक्टिङ कन्टेस्ट’को सुरुवात गरेको छ । माघ १६ गते रिलिज हुने यो फिल्मसँगै यो प्रतियोगिताले प्रतिभाशाली कलाकारहरूलाई ठूलो पर्दामा देखिने अवसर प्रदान गर्नेछ । प्रतियोगिताको विजेताले निर्माण कम्पनी ‘अधृत फिल्म्स् प्रा.लि.’ले आगामी प्रोजेक्टमा अभिनयको अवसर प्रदान गर्ने घोषणा गरेको छ ।

यो कन्टेस्टमा सहभागिता जनाउन विश्वभरका नेपालीहरूले फिल्मको टिजर, ट्रेलर वा गीतको १ मिनेट लामो भिडियो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । पोस्ट गर्दा फेसबुक, इन्स्टाग्राम र टिकटकमा फिल्मका आधिकारिक ह्यान्डलहरूलाई ट्याग/मेन्सन गरी ह्यासट्याग #AKTORMAGH16 प्रयोग गर्नुपर्नेछ ।

सहभागीहरूको भिडियोलाई फिल्मको आन्तरिक निर्णायक टिमले मूल्याङ्कन गर्नेछ । प्रतियोगिताको अन्त्यमा विजेताको घोषणा फिल्मका मुख्य अभिनेता प्रदिप खड्काले गर्नेछन् । यो प्रतियोगितामा सहभागी हुन माघ ३० गतेसम्म खुला रहनेछ ।हालै सार्वजनिक ट्रेलरले पच्चीस लाखभन्दा बढी दर्शकको ध्यान तानेर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहन सफल भएको छ ।

फिल्म युनिटले यस प्रतियोगितामार्फत अभिनयमा रुचि राख्नेहरूलाई ठूलो अवसर प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । ‘एक्टर: टेक वन’ राजन भुसालको निर्देशनमा बनेको हो । प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देवलगायतका कलाकारको अभिनय रहेको यस फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यो फिल्म अधृत फिल्म्स् र मोती फिल्मको संयुक्त प्रस्तुति हो ।

अगाडिकाे पाेस्ट

‘मिसिङः केटी हराएको सूचना’लाई तारिफ, भोलि शुक्रबारबाट देशभर प्रदर्शन हुँदै

अर्काे पाेस्ट

फिल्म ‘पहिचान’मा अभिनेत्री करिष्मा मानन्धर मुख्य भुमिकामा अनुबन्ध

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana