Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘कोशेढुंगा’मा सुरक्षा, आर्यन, नीति र प्रवीण, कलाकारको लाईनअप पूरा

✍ परिकला न्यूज
माघ १०, २०८१ मा प्रकाशित
‘कोशेढुंगा’मा सुरक्षा, आर्यन, नीति र प्रवीण, कलाकारको लाईनअप पूरा

इटहरी/ ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक ब्लकबस्टर फिल्म निर्देशन गरेका निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘कोशेढुंगा’ निर्माणको घोषणा पश्चात कलाकारहरूको लाईनअप पूरा गरेका छन् । सोसल ड्रामामा आधारित यो फिल्मले अभाव, सपना र संघर्षको कथा बोकेको बताइएको छ । निर्देशक पौडेलका अनुसार सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह र प्रवीण खतिवडा जस्ता लोकप्रिय कलाकारहरूले फिल्मको मुख्य भूमिका निर्वाह गर्नेछन् ।

थिम पोस्टरले नै फिल्ममा महिला पात्रले नेतृत्व गर्ने संकेत गरेको भए पनि निर्देशकले अझै मुख्य पात्रबारे थप खुलासा गरेका छैनन् । सरोज पौडेलको अघिल्लो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालभित्र करिब ५० करोड ग्रस कलेक्सन गर्दै ऐतिहासिक सफलता हात पारेको थियो । यसै कारण, ‘कोशेढुंगा’ पनि अत्यधिक प्रतिक्षित बनेको छ ।

पौडेलले दर्शकहरूको माया जित्ने अर्को उत्कृष्ट फिल्म बनाउने वाचा गरेका छन् । नरदेवी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने यो फिल्ममा प्रेविल कँडेल र हरि महतले लगानी गर्नेछन् भने दिनेश खड्का कार्यकारी निर्माताको भूमिकामा रहेका छन् । फिल्मको छायांकन बाबु श्रेष्ठले गर्नेछन् भने सम्पादन सुरेन्द्र पौडेलले सम्हाल्नेछन् ।

संगीतमा रिदम कँडेल र आषिश अविरल छन्, भने कास्टिङ निर्देशक सुवलमणि सापकोटा हुन् । यो फिल्मको छायांकन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार पनि बिक्री गरिसकेको छ । सेभेन सिज इन्टरनेसनल कम्पनीले यसको वितरण अधिकार खरिद गरेको जानकारी प्राप्त भएको छ । फिल्मको छायांकन आगामी फागुन २ गतेदेखि सुरु हुनेछ भने यसको प्रदर्शन सन् २०८२ मा हुने निर्माण पक्षले जनाएको छ । निर्देशक पौडेलको यो नयाँ यात्रा पनि ‘पूर्ण बहादुरको सारङ्गी’को जस्तै सफल हुने अपेक्षा गरिएको छ ।

अगाडिकाे पाेस्ट

नेपाली हिपहपमा ‘योङ्ग वेभ’को उदय: नयाँ गीत ‘बेबी’ले चर्चा बटुल्दै

अर्काे पाेस्ट

४५ दिनको सेड्युलसहित फिल्म ‘माहाभोज’को पोखराबाट छायांकन सुरु

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana