Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘केटी हराएको सूचना’को ४ दिन अघि नै बुकिङ खुल्ला: कोशी प्रदेशको क्यूएफएक्स चेनमा ११ शो

✍ परिकला न्यूज
माघ ७, २०८१ मा प्रकाशित
‘केटी हराएको सूचना’को ४ दिन अघि नै बुकिङ खुल्ला: कोशी प्रदेशको क्यूएफएक्स चेनमा ११ शो

इटहरी/ नाजिर हुसेन, सृष्टि श्रेष्ठ र संजय गुप्ताको मुख्य भूमिका रहेको फिल्म ‘केटी हराएको सूचना’ यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। दर्शकको प्रतीक्षालाई ध्यानमा राख्दै देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले अग्रिम बुकिङ खुला गरिसकेको छ । क्यूएफएक्सका सञ्चालक नकिम उद्दिनको निर्माणमा बनेको यो फिल्मले पहिलो दिनमै राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

यो फिल्मलाई कोशी प्रदेश इटहरी, विराटनगर र विर्तामोडमा रहेको क्यूएफएक्स चेनको ३ ओटा हलले ११ शो दिएको छ । इटहरीको क्यूएफएक्स सिनेफ्लेक्सले ४ शो, विराटनगरको भाटभटेनीमा रहेको क्यूएफएक्स ३ शो र विर्तामोडमा रहेको क्यूएफएक्सले ४ शो दिएको छ । क्यूएफएक्स बाहेक कोशी प्रदेशको विर्तामोडमा रहेको पाथिभरा सिनेप्लाजाले मात्र हाललाई अग्रिम टिकट बुकिङ खुलाएको छ । यो हलले केटि हराएको सूचना लाई ३ शो दिएको छ ।

यस्तै यो फिल्मलाई क्यूएफएक्सले काठमाडौं उपत्यकामा २५ र कोशी प्रदेश सहित काठमाडाैँ बाहिर ३५ शो छुट्याउँदै कुल ६० शो प्रदर्शनका लागि तयारी गरेको छ । दीपेन्द्र गौचनको निर्देशन तथा कथा लेखनमा तयार भएको यस फिल्ममा अमर महर्जनले छायांकन, निमेष श्रेष्ठले सम्पादन र शंकर महर्जनले एक्सन निर्देशन गरेका छन् ।

संगीतमा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करूण थापाको सिर्जना रहेको छ भने रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी रहेको छ । फिल्ममा नाजिर, सृष्टि र संजयसँगै रामनारायण ठाकुर, रीना रिमालजस्ता कलाकारको अभिनय रहेको छ । मल्टिप्लेक्स बाहेक अन्य हलहरूमा पनि चाँडै बुकिङ खुल्ने अपेक्षा गरिएको यो फिल्मले दर्शकको मन जित्ने अनुमान गरिएको छ ।

अगाडिकाे पाेस्ट

सार्वजनिकको २ दिनमै फिल्म ‘एक्टर: टेक वान’ ट्रेलर ट्रेण्डिङमा, १५ लाख बढी भ्युज

अर्काे पाेस्ट

‘माईतीघर’मा धिरज: एक हल एक शो पाएपनि फूलपाती मै रिलिज गर्ने रोहितको उद्घोष

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
कलिउड न्युज

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana