Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

प्रतीक्षित फिल्म ‘वसन्त’को पोस्टर सार्वजनिक, प्रकाश सपूतको अभिनयसँगै डेब्यु निर्देशन

✍ परिकला न्यूज
पुस २२, २०८१ मा प्रकाशित
प्रतीक्षित फिल्म ‘वसन्त’को पोस्टर सार्वजनिक, प्रकाश सपूतको अभिनयसँगै डेब्यु निर्देशन

इटहरी/ आउँदो चैत २२ मा रिलिज हुने गायक तथा प्रकाश सपूतको प्रतीक्षित डेब्यु निर्देशन ‘वसन्त’को पोस्टर सार्वजनिक भएको छ । आफ्नै लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीत समेटिएको यो फिल्मलाई प्रकाशले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भन्दै अगाडि बढाईरहेका छन् । सार्वजनिक पोस्टरमा प्रकाश अध्ययनशील पात्रको रूपमा प्रस्तुत छन्, जहाँ उनी केही लेखिरहेका र गहिरो सोचमा मग्न देखिन्छन् ।

सार्वजनीक पोस्टरमा देखिएको टेबुलमा किताबको चाङ र भित्तामा लक्ष्मीप्रसाद देवकोटा तथा पारिजातका तस्बिरहरूले उनलाई साहित्य रचना गरिरहेको संकेत गर्छ । ‘वसन्त’ निर्माणका क्रममा आइपरेका चुनौतीबारे प्रकाशले लामो स्टाटस लेख्दै आफ्नो अनुभव समेत बाँडेका छन् । उनले यो फिल्म बनाउन आफूले गीत, स्टेज कार्यक्रम र प्रचार-प्रसार जस्ता काममा समय दिन नसकेको उल्लेख गरेका छन् । यो कारणले आलोचना खेप्नुपरेको भए पनि फिल्मको सफलताबाट ती सबै गुमेका कुरा फिर्ता हुनेमा उनी आशावादी छन् ।

उनले फिल्मको लागि संगीतबाट कमाएको, समय, साथीभाइ र आराम त्याग्नु परेको उल्लेख गर्दै ‘वसन्त’लाई आफ्नो जीवनकै ठूलो सपना पूरा गर्न गरिएको प्रयास भनेका छन् । ‘वसन्त’ निर्माणको क्रममा नयाँ गीत सार्वजनिक नगर्नु र देश–विदेशका कार्यक्रमहरूमा सहभागी हुन नपाउनु आफ्नो लागि गम्भीर त्याग भएको बताए । उनले भनेका छन्, ‘मैले ‘वसन्त’मा मभित्रका सबै रङ्गहरू पोखेको छु । यदि ‘वसन्त’ तपाईंलाई बबाल लाग्यो भने, म बबाल हुँ । यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो । समयले खोसेका सबै कुरा फिर्ता दिने विश्वासका साथ यो फिल्म बनाएको हुँ ।’

प्रकाशसँगै यो फिल्ममा स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी र उर्मिला लाम्गादेले अभिनय गरेका छन् । गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको ‘वसन्त’मा मोहन विश्वकर्मा र विन्दू बोहरा निर्माता छन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् । प्रकाशको डेब्यु फिल्म ‘परदेशी-२’ सुपरहिट भएपछि हालै प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ले पनि सफल व्यापार गर्‍यो । निर्देशनमा समेत आफ्नो क्षमता देखाउन तयार भएका प्रकाशको यो पहिलो निर्देशित फिल्म ‘वसन्त’प्रति दर्शकले ठूलो अपेक्षा राखेका छन् ।

अगाडिकाे पाेस्ट

‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्देशन गर्ने

अर्काे पाेस्ट

माघ २५ मा ‘ममी’, प्रियंका कार्की र दीया मास्के फिचर्ड ‘म त यसै नक्कली’ सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana