Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

प्रमुख पात्र ‘बाटुली’को कथामा ‘पूर्णबहादुरको सारङ्गी’को दोस्रो सिक्वेल बन्ने

✍ सुवास संकल्प
मंसिर १७, २०८१ मा प्रकाशित
प्रमुख पात्र ‘बाटुली’को कथामा ‘पूर्णबहादुरको सारङ्गी’को दोस्रो सिक्वेल बन्ने

इटहरी/ नेपाली फिल्म उधोगको इतिहासमा सबै रेकर्ड तोड्न सफल हाल हलमा प्रदर्शन भइरहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को निर्माता कम्पनी सेभेन सिजले यसको दोस्रो सिक्वेल निर्माणको घोषणा गरेको छ । पहिलो सिक्वेलको अपार सफलताले हौसिएर निर्माण टिमले आगामी वर्ष, २०८३ मा नयाँ श्रृंखला रिलिज गर्ने योजना सार्वजनिक गरेको हो । यो फिल्मले गन्धर्व समुदायको संघर्ष र बुबाले छोराका लागि गरेको बलिदानको मार्मिक कथा प्रस्तुत गरेको छ ।

निर्देशक सरोज पौडेलले आफ्ना पिताको निधनपछि अनुभव गरेको भावनात्मक अवस्थाबाट प्रेरित भएर यो कथा लेखेका थिए । फिल्ममा विजय बराल मुख्य भूमिकामा छन् । उनिसंगै प्रकाश सपूत, बुद्धि तामाङ, अञ्जना बराइलीको समेत प्रमुख भुमिकामा अभिनय रहेको छ । फिल्म प्रदर्शन ताका धेरै दर्शकले आमाको देन, त्याग र दुखलाई पनि देखाउनुपर्ने र आमाको भुमिका पनि निकै महत्त्वपूर्ण हुने प्रतिक्रिया दिएका थिए । अब दोस्रो सिक्वेलको कथा मुख्यतया महिला पात्र ‘बाटुली’लाई केन्द्रमा राखेर निर्माण गरिनेछ ।

यस पटकको कथा नयाँ स्वरूपमा प्रस्तुत हुने बताइएको छ । निर्माण कम्पनीले यसलाई अझ उत्कृष्ट बनाउने तयारी गरिरहेको छ । सेभेन सिज सिनेमाज र बासुरी फिल्मस्को संयुक्त प्रस्तुति रहेको यस फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । फिल्मले प्रदर्शनको पहिलो सातामै ८ करोड २५ लाख रुपैयाँ ग्रस कमाई गरेर नयाँ कीर्तिमान कायम गरेको थियो । एकैदिन ४६५ शो पाउनु र अझै पनि हाउसफुल प्रदर्शन भइरहनु यसको लोकप्रियताको उदाहरण हो । ‘पूर्णबहादुरको सारङ्गी’को दोस्रो सिक्वेलले पनि दर्शकको अपेक्षा पूरा गर्दै थप गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ ।

अगाडिकाे पाेस्ट

अञ्जना र प्रवीण प्रमुख भुमिकामा रहेको ‘डोरी’को मुहूर्त, आइतबारदेखी फ्लोरमा

अर्काे पाेस्ट

फिल्म ‘ह्रस्व दीर्घ’को २ साताको ग्रस कलेक्सन ८ करोड ५२ लाख बढी

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana