Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कोशी प्रदेशमा ‘ह्रस्व दीर्घ’को पोस्टर पब्लिसिटी सम्पन्न, साउथ फिल्म भनेर झुक्किए

✍ परिकला न्यूज
कार्तिक २८, २०८१ मा प्रकाशित
कोशी प्रदेशमा ‘ह्रस्व दीर्घ’को पोस्टर पब्लिसिटी सम्पन्न, साउथ फिल्म भनेर झुक्किए

इटहरी/ कोशी प्रदेशका मुख्य पाँच शहर विराटनगर, इटहरी, धरान, दमक र विर्तामोडमा कात्तिक ३० गतेदेखि प्रदर्शन हुने प्रतिक्षित नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को पोस्टर पब्लिसिटी सम्पन्न भएको छ । फिल्मको प्रचारका लागि यी शहरका २५० सफारी र अटोहरूमा पोस्टर राखिएको छ । जसमा प्रत्येक शहरमा ५० वटा सफारी र अटो समेटिएको थियो । यो क्रममा कतिपयले पोस्टरलाई हिन्दी वा साउथ भारतीय फिल्मको पोस्टर भनेर झुक्किएको प्रतिक्रिया दिएका छन् । पोस्टर प्रचारसँगै ट्रेलर पनि देखाइएको थियो जसमा स्थानीय दर्शकहरूको रियाक्सन र रिभ्यु लिइयो ।

अधिकांशले ट्रेलर युट्युबमा पहिले नै हेरेको बताएका थिए र फिल्मको स्तर उच्च रहेको प्रतिक्रिया दिएका छन् । प्रतिक्रियामा धेरैले यो फिल्म ‘साउथ लेभल’को बनेको बताए भने फिल्मको निर्माण शैली र प्रस्तुतिलाई साउथ भारतीय शैलीमा तुलना गरिएको बुझिन्छ । ‘ह्रस्व दीर्घ’ फिल्म निता ढुंगानाले निता फिल्मसको ब्यानरमा निर्माण गरेकी हुन्, जुन उनको डेब्यु निर्माण हो । उनले यसमा प्रमुख भूमिकामा अभिनयसमेत गरेकी छिन् भने अभिनेता हरिहर अधिकारीले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् ।

यसैबीच, देशका ठूला सिनेमा चेन क्विएफएक्सले अग्रीम अनलाइन टिकट बुकिङ सुरु गरिसकेको छ । बुकिङ खुलेसंगै दर्शकहरुले अग्रिम सिट सुरक्षित गर्न थालिसकेका छन् भने अन्य हलहरुले पनि आजबाट अग्रिम टिकट बुकिङ खुलाउने तयारिमा छन् । यस्तै फिल्म रिलिजको संघारमा सार्वजनिक गरिएको ‘आमा’ शीर्षकको गीतले पनि मनछुने प्रतिक्रिया पाइरहेको छ । निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार यो मल्टिस्टारर फिल्मले प्रेम सम्बन्धको रक्षा गर्न हरि र नारायणी नामक जोडीको संघर्षको कथा प्रस्तुत गरेको छ ।

फिल्ममा हरिहर अधिकारी र नीता ढुंगानासँगै साउथ इन्डियन कलाकार ब्रम्हनन्दम, सुनिल वर्मा, मोहम्मद अली, कुबीर दुहान र नेपाली कलाकारहरू विपना थापा, रेखा थापा, आदर्श मिश्रा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, संचिता लुइँटेल, अग्रिम पण्डित, निर्मल शर्मा, बुद्धि तामाङ र रविन्द्र झा लगायतको पनि विशेष भूमिका छ । नेपाल र भारतमा कात्तिक ३० गते एकसाथ प्रदर्शन हुने यो फिल्मलाई जापानका १४ शहरमा पनि डिसेम्बर ७ देखि प्रदर्शन गरिनेछ । नेपाल र भारत बाहेक अन्य मुलुकहरूमा फिल्म एक हप्ता ढिला प्रदर्शन गर्ने योजना रहेको निर्माण युनिटले जनाएको छ ।

अगाडिकाे पाेस्ट

रिलिजको सँघारमा फिल्म ‘ह्रस्व दीर्घ’को मनछुने ‘आमा’ गीत सार्वजनिक

अर्काे पाेस्ट

चर्चित कृति ‘परालको आगो’मा फिल्म बन्ने, आगामी ८२ को दशैँमा रिलिज

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana