Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रिलिजको सँघारमा फिल्म ‘ह्रस्व दीर्घ’को मनछुने ‘आमा’ गीत सार्वजनिक

✍ परिकला न्यूज
कार्तिक २८, २०८१ मा प्रकाशित
रिलिजको सँघारमा फिल्म ‘ह्रस्व दीर्घ’को मनछुने ‘आमा’ गीत सार्वजनिक

इटहरी/ अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रमुख भुमिकामा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ रिलिजको संघारमा रहँदा ‘भगवान नै आमा हुन्’ बोलको गीत सार्वजनिक भएको छ । चन्द्र पन्तले निर्देशन गरेको यस मल्टिस्टारर फिल्ममा प्रेम सम्बन्धको रक्षाका लागि हरि र नारायणी नामक जोडीले गर्ने संघर्षको कथावस्तु प्रस्तुत गरिएको छ । सार्वजनिक गीत सत्यराज आचार्यको स्वरमा सजिएको छ भने गीतमा बाबुल गिरीले शब्द, संगीत, एरेन्ज र मिक्सिङ गरेका छन् ।

यस्तै बाल स्वरमा स्वर्णिम कठायत, आयुष गिरी र ओजस्वी बजगाँई छन् । गीतको लिरिकल एनिमेसन दिनेश विष्टले तयार पारेका छन् । यो गीतको भिडियोको सुरुमै एक महिलाले कालो चस्मा लगाएर लहरै खेल्दै गरेका बालबालिकालाई बस दुर्घटनाबाट जोगाएको दृश्य समावेश गरिएको छ । जसले गर्दा यो फिल्मले आमाछोराको सम्बन्धको भावनात्मक कथा प्रस्तुत गर्ने पनि अड्कल गर्न सकिन्छ । हेर्नुस् भिडियो ।

भिडियोमा दुधे बच्चा सहित अभिनेत्री बिपना थापालाई दु:ख र सुखका पलहरुमा देख्न सकिन्छ । सार्वजनिक गीतमा आमाको ममता, स्नेह र आमाको गरिमालाई महत्त्वका साथ उठान गरिएको छ । ‘ह्रस्व दीर्घ’ फिल्ममा हरिहर अधिकारी र नीता ढुंगानासँगै साउथ इन्डियन कलाकार ब्रम्हनन्दम, सुनिल बर्मा, मोहम्मद अली, कुबीर दुहानसंगै नेपालका लोकप्रिय कलाकारहरू विपना थापा, रेखा थापा, आदर्श मिश्रा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, संचिता लुइँटेल, अग्रिम पण्डित, निर्मल शर्मा, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरूको पनि विशेष भूमिकामा अभिनय रहेको छ ।

यो फिल्मलाई ‘नीता फिल्म्स’ले निर्माण गरेको हो भने यहि कात्तिक ३० गते नेपाल र भारतमा एकैसाथ रिलिज हुँदैछ । दक्षिण भारतीय कलाकारहरुको पनि भूमिका भएकाले फिल्मप्रति विशेष चासो छ । धेरैले यो फिल्मको पोस्टर, टिजर तथा ट्रेलर हेर्दा साउथ इन्डियन फिल्म भनेर झुक्किएका पनि छन् । फिल्मको सार्वजनिक प्रचारप्रसार सामग्रीलाई धेरैले उत्सुकताका साथ लिएका छन् । नेपालमा नेपाली र हिन्दी दुबै भाषामा प्रदर्शन हुने यस फिल्मलाई नेपाल र भारतबाहेकका मुलुकमा एकसातापछि रिलिज गर्ने योजना छ भने जापानका १४ सहरमा डिसेम्बर ७ देखि प्रदर्शन गरिने निर्माण युनिटले जनाएको छ ।

अगाडिकाे पाेस्ट

जितुको ‘कार्साङ’ क्यारेक्टर, ठेट गाउँले बनेका उनले बोकेको डबकामा के होला ?

अर्काे पाेस्ट

कोशी प्रदेशमा ‘ह्रस्व दीर्घ’को पोस्टर पब्लिसिटी सम्पन्न, साउथ फिल्म भनेर झुक्किए

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana