Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विपिन कार्कीसंग वर्षा राउतको ‘बेबी सावर’, फिल्म ‘तेल भिसा’को कति रमाइलो गीत

✍ परिकला न्यूज
कार्तिक ८, २०८१ मा प्रकाशित
विपिन कार्कीसंग वर्षा राउतको ‘बेबी सावर’, फिल्म ‘तेल भिसा’को कति रमाइलो गीत

इटहरी/ वर्षा राउत र विपिन कार्कीको प्रमुख अभिनय रहेको फिल्म ‘तेल भिसा’को तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा फिल्मको गीत सार्वजनिक गरिएको हो, जसमा वर्षा राउतको ‘बेबी सावर’को दृश्यलाई आकर्षक नाचगानका साथ प्रस्तुत गरिएको छ । निर्देशक शंकर घिमिरेको निर्देशन रहेको यो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारको शृंखला तीव्र हुँदैछ । यसअघि सार्वजनिक गरिएको ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीतपछि निर्माण टिमले अब अमेरिकामा खिचिएको यो नयाँ गीत दर्शकमाझ ल्याएको हो ।

अञ्जु पन्त र आशिष अविरलको स्वरमा रहेको गीतमा एक नारायण भण्डारीको शब्द छ भने संगीतकार आशिष अविरल स्वयं हुन् । गीतको भिडियोलाई शिशिर खातीले कोरियोग्राफ गरेका छन्, जसमा दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवरसँगै प्रमुख कलाकारहरू वर्षा र विपिनलाई फिचर गरिएको छ । हेर्नुस् भिडियो ।

भिडियोले दर्शकको बीचमा उत्सुकता थप्ने अपेक्षा गरिएको छ । फिल्मको गीत रिलिज कार्यक्रममा अभिनेत्री ऋचा घिमिरेले १० वर्षपछि नेपाली फिल्ममा फर्किएर काम गर्दा आफूलाई निकै उत्साहजनक महसुस भएको बताइन्। त्यस्तै, वर्षा राउत पनि अमेरिकामा नाटक मञ्चनको कामलाई स्थगित गर्दै यो फिल्मको प्रचारमा नेपाल फर्किएकी छन् । उनले भाइटीकाको भोलिपल्टै पुनः अमेरिका जाने योजना रहेको बताइन् ।

फिल्म आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउँदैछ । बुद्धि तामाङ, सुचित्रा उप्रेती, फ्रान्सिस शेरमन, ज्याक बेललगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा विपिनले बुबा र छोराको दोहोरो भूमिका निभाएका छन् । निर्माण पक्षका अनुसार फिल्मको ट्रेलर आइतबार सार्वजनिक गर्ने तयारी छ । वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् भने निर्माता अनिल पाण्डे र शिवराज कार्की हुन् । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माताको भूमिकामा छन् ।

अगाडिकाे पाेस्ट

विश्वप्रसिद्ध फिल्म महोत्सवमा पुगेको ‘पूजा, सर’ अब नेपालमा ‘राजागंज’नाममा प्रदर्शन हुने

अर्काे पाेस्ट

सलोन बस्नेतको फिल्म ‘रंगी’को छायांकन सुरु, १ महिनाको सेड्युल

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana