Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरी’को अध्यक्षमा विनोद चौधरी निर्वाचित

✍ सुवास संकल्प
कार्तिक ६, २०८१ मा प्रकाशित
‘थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरी’को अध्यक्षमा विनोद चौधरी निर्वाचित

इटहरी/ विनोद चौधरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गर्दै ‘थारू चलचित्र तथा सांस्कृतिक संघ’ सुनसरीको प्रथम अधिवेशन सम्पन्न भएको छ । रामधुनी-५ मा रहेको कल्पबृक्ष पार्टिप्यालेसको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष पर्शुराम चौधरीले गरेका थिए । कार्यसमितिमा बराहक्षेत्र मिडिया प्रालिका अध्यक्ष प्रदीप बास्मैत वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा करण चौधरी, महिला उपाध्यक्षमा वन्दना चौधरी र महासचिवमा सुनिल चौधरी चयन भएका छन् ।

यसैगरी, सचिवमा अभिराम चौधरी, सह-सचीव सरोज कुमार चौधरी, कोषाध्यक्षमा सीतवसन्त चौधरी र सहकोषाध्यक्षमा पन्नालाल चौधरी निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा नेहा चौधरी, तुलाराम चौधरी, सानेकुमार चौधरी र पुष्पलाल चौधरी चयन भएका छन् । सल्लाहकारहरूमा लालबहादुर चौधरी, रमानन्द चौधरी, पाण्डव चौधरी, सरस्वती चौधरी, विवेक चौधरी, जयप्रकाश चौधरी र राजाराम चौधरी रहेका छन् ।

निर्वाचन अधिकृत सुकदेव चौधरीको रोहबरमा थारू चलचित्र तथा सांस्कृतिक संघको विधान २०७२ अनुसार समिति गठन गरिएको हो । निर्वाचन मण्डलमा अधिवक्ता सुकदेव चौधरी संयोजक रहेका थिए भने सदस्यहरूमा रेणु चौधरी र मनोज चौधरी रहेका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रदीप बास्मैतले थारु समुदायका माग मुद्दाहरूलाई कला, गला र संगीतमार्फत अघि बढाउने संघको उद्देश्य रहेको बताएका थिए । उनले भने, “हाम्रो मिशन भनेको थारु कलाकारहरूको साथ र सहयोगमा समाजका विकृति, विसङ्गति र कुरीतिहरूलाई कला र संगीतको माध्यमबाट सुधार गर्नु हो ।” संस्थाले निकट भविष्यमा आफ्नै कार्यालय उद्घाटन गर्ने, कलाकारहरूलाई प्रशिक्षणद्वारा सक्षम बनाउने र संस्थाको आफ्नै जग्गा व्यवस्थापन गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’मा ५५ प्रतिष्पर्धी, ट्यालेन्ट राउण्ड भोली इटहरीमा

अर्काे पाेस्ट

फिल्म ‘मिसिङ: केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana