Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘रुकुम मैकोट’को रेकर्ड: ४८ दिनको अवधीमा ३ करोडबढी भ्युज

✍ सुवास संकल्प
अशोज २८, २०८१ मा प्रकाशित
‘रुकुम मैकोट’को रेकर्ड: ४८ दिनको अवधीमा ३ करोडबढी भ्युज

इटहरी/ नेपाली फिल्म ‘खुस्मा’मा समावेश ‘रुकुम मैकोट’ गीतको भिडियोले भ्युजमा ऎतिहासिक रेकर्ड कायम गरेको छ । ४८ दिनमा यो गीतले ३ करोड भन्दा बढी भ्यूज बटुलेको छ । लामो समयसम्म यो गीतको भिडियोले युट्युब ट्रेन्डिङको पहिलो कब्जा गर्न सफल भएको थियो भने हालसम्म पनि युट्युबको ग्लोबल म्युजिक ट्रेन्डिङको ५९औं स्थानमा समेत रहन सफल भएको छ । रुकुम मैकोट गीतको भिडियोले यति छोटो समय अर्थात ४८ दिनमै ३ करोड भ्युज पुगेको रेकर्ड कायम गरेको हो ।

यसअघि यो अवधिमा अन्य कुनै नेपाली गीतको भिडियोले युट्युबमा यस्तो रेकर्ड बनाएको थिएन । यो गीतले नेपाली संगीत बजारमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा पाएको छ । त्यसको उदाहरण युट्युब ग्लोबल ट्रेन्डिङमा विराजमान हुनु हो । यो गीतमा सुरेन्द्र रानाको शब्द, शान्ति श्री परियार र एस.डी. योगीको स्वर रहेको छ । हेर्नुस् गीतको भिडियो ।

असोज ३ गतेदेखी सार्वजनिक प्रदर्शनमा आएको फिल्म खुस्मा अहिले पनि देशभरका धेरै सिनेमा हलमा प्रदर्शनरत छ । धीरज मगर र उपासना सिंह ठकुरी लगायत फिल्मका प्रमुख कलाकारहरूको अभिनय रहेको यस गीतमा संगीत एस.डी. योगीले दिएका हुन् । माओवादी द्वन्दकालको बेला अंकुराएको एक त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म खुस्मामा मुख्य पात्रहरू उपासना सिंह ठकुरी ‘खुस्मा’, धिरज मगर ‘गेमी’ र अस्तित्व भट्टचन ‘माने’ बीचको गहिरो प्रेम र समर्पणलाई प्रस्तुत गरिएको छ ।

यो फिल्म खुस्मामा निर्देशक अशोक थापा मगरको कथा तथा निर्देशन रहेको छ । एम मिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा वीर बहादुर लामा, चन्द्र भट्टचन, बेताने मगर र मान बहादुर धनाह मगर निर्माता रहेका छन् भने सुस्मिता बुढाथोकी सहनिर्माताको रुपमा रहेका छन् । फिल्ममा आइतेको भुमिका निर्वाह गर्ने राजु रेग्मी मगर लाईन प्रोड्युसर हुन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘१२ गाउँ’ युट्युबमा पाइरेसी, ८ मिनेटदेखी आधा घण्टा सम्मको क्लिप सार्वजनिक

अर्काे पाेस्ट

वर्ल्ड बुक अफ रेकर्ड्सले अन्तर्राष्ट्रिय पेजेन्ट कोच अनिलालाई ‘एक्सिलेन्स’ अवार्ड प्रदान

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana