Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मिसेस पुर्बेली आईकनकी प्रतिष्पर्धी जिकिसाको धेरै धन कमाउने सपना

✍ सुवास संकल्प
भदौ २७, २०८१ मा प्रकाशित
मिसेस पुर्बेली आईकनकी प्रतिष्पर्धी जिकिसाको धेरै धन कमाउने सपना

इटहरी/ विवाहित महिलाहरुका लागी ओपन स्पेस प्रालीको आयोजनामा कोशी प्रदेश स्तरिय पहिलो ‘मिसेस पुर्बेली आईकन-२०२४’ भैरहेको छ । यो प्रतियोगिता केवल सौन्दर्य प्रदर्शनमा सिमित नभई विवाहित महिलाहरुको सीप वृद्धि, बौद्धिक र व्यक्तित्व विकाससहित आत्मविश्वास र महिला सशक्तीकरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । प्रतियोगितामा ८ जना महिलाहरुको सहभागिता रहेको छ, जसमा जिकिसा सापकोटा पनि एक प्रतिष्पर्धी हुन् ।

धरहरा, बेलवारी-७ मा जन्मिएकी सापकोटा सामान्य पारिवारिक वातावरणमा हुर्किएकी हुन् । उनका बुबा महेन्द्र प्रसाद सापकोटा र आमा कमला सापकोटा हुन् । उनले एमबीएस सम्मको अध्ययन पूरा गरेकी छन् । बाल्यकालमा चन्चले स्वभावकी र धेरै बोल्ने बानी भएकी जिकिसाले ठूला र साना सबैलाई आदर र माया गर्ने चरित्र देखाइन् ।

किशोरावस्थामा उनले धेरै धन कमाउने सपना देखेकी थिइन्, जुन सपना अहिले पुरा हुँदै गरेको उनले बताइन् । शिक्षण पेशामा काम गरिसकेकी उनले हाल यो पेशामा निरन्तरता भने दिन सकेकी छैनन् । परिवारको सल्लाह र समर्थनमा काम गर्न रुचाउने सापकोटाले आफ्नो निर्णय सधैं परिवारको राय अनुसार गरेको उल्लेख गरिन् ।

उनले २०८० साल माघ २३ गते सागर गौतमसँग मागी विवाह गरेकी हुन् । श्रीमान् र परिवारका अन्य सदस्यहरूको पूर्ण समर्थन पाएकी सापकोटाले विवाहपछि सौन्दर्य प्रतियोगितामा पहिलो पटक सहभागी भएकी हुन् । उनले यस कार्यक्रमले सामाजिक समस्याहरूबारे गहिरो समझ र सकारात्मक सोचको विकास गराएको महसुस गरेकी छिन् । साथै, परिवार, साथीहरू र माइतीबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको बताउछिन् ।

यो प्रतियोगिता जित्नसके पनि वा नजितेपनि उनले आफ्नो सिकाइलाई जीवनभर उपयोग गर्ने र साथीहरूसँग सदैव मिलनसार सम्बन्ध कायम राख्ने बताइन् । तर, यदि प्रतियोगिता जित्न सफल भइन् भने, उनले विवाहित महिलाहरूलाई पनि आफ्नो मेहनत र सोचले सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रेरणा प्रदान गर्ने सोच राखेकी छिन् ।

अगाडिकाे पाेस्ट

पारिवारिक कथा पस्किने फिल्म ‘सानो संसार’को ट्रेलर सार्वजनिक

अर्काे पाेस्ट

फिल्म ‘होस्टेल-३’मा परिक्षा लिम्बु, वार्डेनको भुमिकामा आर्यन सिग्देल भित्रीए

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana