Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अमेरिकाको डिभी परेपनी नेपालमै जागिर गर्दै ‘मिसेस पुर्बेली आइकन’ प्रतिष्पर्धी रुबिना

✍ सुवास संकल्प
भदौ २३, २०८१ मा प्रकाशित
अमेरिकाको डिभी परेपनी नेपालमै जागिर गर्दै ‘मिसेस पुर्बेली आइकन’ प्रतिष्पर्धी रुबिना

इटहरी/ कोशी प्रदेशस्तरीय पहिलो ‘मिसेस पुर्बेली आइकन-२०२४’ सौन्दर्य प्रतियोगिता ओपन स्पेस प्रालीको आयोजनामा इटहरीमा भैरहेको छ । यो प्रतियोगिता विवाहित महिलाहरूको व्यक्तित्व विकास, सीप अभिवृद्धि, बौद्धिक क्षमतामा सुधार र महिला सशक्तीकरणको क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ । शुभेक्षा कार्किले कोरियोग्राफी गरिरहेको उक्त प्रतियोगितामा ८ जना प्रतिस्पर्धीहरू सहभागी छन् भने यी ८ मध्ये एक हुन् रुबिना श्रेष्ठ ।

उनको जन्मस्थान सुनसरीको इनरुवा-१, आदर्श टोल हो । स्वर्गीय बुवा प्रकाश श्रेष्ठ र आमा अम्बिका श्रेष्ठको कोखबाट यो धर्तीमा जन्म लिएकी उनले आफ्नो पढाइ हाललाई भने स्थगित गरेकी छन् । सामान्य परिवारमा जन्म लिएकी उनी बाल्यकालमा निकै लजालु स्वभावकी थिइन् । अरूसँग बोल्न डराउने र आफ्नो काममा मात्रै ध्यान दिने गरेको उनले स्मरण गर्छिन् ।

अमेरिका जाने ठूलो सपना बोकेको उनलाई डिभी पनि पर्यो । तर, सेकेन्ड लेटर नआएकाले जान नपाएको उनले सुनाईन् । तर अमेरिका जान नपाएपनी आफ्नो जीवनसँग सन्तुष्ट रहँदै नेपालमै जागिर खाएर खुसीपूर्वक बाँचिरहेकी छन् रुबिना । हाल पढाइ छोडेकी उनले युवावस्थामा प्लस टु सम्म पढाइ गरेकी थिइन् । किशोरावस्थामा आफूले चाहेको लक्ष्य पूरा गर्न दृढ रही काम गर्दै आएकी उनी परिवारको सल्लाह लिएर हरेक कदम अगाडि बढाउने गरेको बताउँछिन् । हेर्नुस् उनिसंग गरिएको भिडियो कुराकानी ।

हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको धरान पानबारी शाखामा कार्यरत छिन् । जहाँ उनी ७ वर्षदेखी निरन्तर कार्यरत छिन् । २०७१ सालमा सन्तोष कुमार श्रेष्ठसंग मागी विवाह गरेकी उनले विवाहपछिको जीवनमा श्रीमान् तथा परिवारबाट पूर्ण समर्थन प्राप्त गर्दै आएकी छन् । यसअघि कुनै सौन्दर्य प्रतियोगितामा सहभागी नभए पनि ‘मिसेस पुर्बेली आइकन’मा सहभागी भएपछि बौद्धिक क्षमतामा वृद्धि भएको अनुभव सुनाउछिन् ।

साथीभाइ, घर र माइतीबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेकी उनले विवाहअघि देखेका सपना पूरा हुँदै गएको बताइन् । यो प्रतियोगितामा नजिते पनि यहाँसम्म आइपुग्नुलाई नै आफ्नो जित मानेकी उनी यदि यो प्रतियोगिता जितेको खण्डमा अनाथ आश्रममा केही सहयोग गर्ने योजना बनाएकी छन् । ‘मिसेस पुर्बेली आइकन’ प्रतियोगिता महिलाहरूको व्यक्तित्व र सीपलाई निखार्ने एक महत्वपूर्ण प्लेटफर्मको रूपमा खडा भएको छ ।

अगाडिकाे पाेस्ट

रिलिजको ७ महिनापछि भाईरल ‘कस्मिरे पछ्यौरी’, हिट भयो ‘लाजै लाग्यो हेरेँ भुइँतिर’

अर्काे पाेस्ट

फिल्म ‘रावायण’ रि-सेन्सर, अब १६ वर्षभन्दा मुनिकाले समेतले हेर्न पाउने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana