Thursday, May 15, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘रावायण’ रि-सेन्सर, अब १६ वर्षभन्दा मुनिकाले समेतले हेर्न पाउने

✍ सुवास संकल्प
भदौ २४, २०८१ मा प्रकाशित
फिल्म ‘रावायण’ रि-सेन्सर, अब १६ वर्षभन्दा मुनिकाले समेतले हेर्न पाउने

इटहरी/ सुदर्शन थापा निर्देशित हाल प्रदर्शनरत फिल्म ‘रावायण’लाई पुन: सेन्सर गरी सम्पूर्ण दर्शकलाई हेर्नयोग्य बनाइएको छ । अब १६ वर्षभन्दा मुनिका बालबालिका समेतले पनि यो फिल्म हेर्न पाउनेछन् । यसअघि फिल्मले एडल्ट सर्टिफिकेट पाएको थियो । जसकारणले गर्दा बालबालिकाहरुका लागी रावायण हेर्न अनुमति थिएन । अब भने केही संवादहरूमा ‘बिप’ लगाइएको र केही दृश्यहरूमा ब्लर गरिएको छ ।

केन्द्रिय चलचित्र जाँच समितिले यसलाई ‘पिजी’ सर्टिफिकेट प्रदान गरेको हो । जसले गर्दा अब सम्पूर्ण परिवार एकसाथ बसेर फिल्मको मजा लिन सक्नेछन् । फिल्म “रावायण”ले आफ्नो टिजर, ट्रेलर र गीत मार्फत दर्शकहरू बीच राम्रै चर्चा कमाइसकेको छ ।

हलमा पनि दर्शकहरूले राम्रो प्रतिक्रिया दिईरहेका छन् । यस फिल्ममा नायिका पूजा शर्मा र नायक पल शाह मुख्य भूमिकामा देखिएका छन् । साथै, प्रमोद अग्रहरी, प्रियंका कार्की, प्रकाश शाह, निकिता चण्डक, अर्जुनजंग शाही, कैलाश रावल र शर्मिला मल्लको समेत प्रमुख भुमिकामा अभिनय रहेको छ । फिल्मलाई अभिनेत्री पुजा शर्माले निर्माण गरेकी हुन् ।

अगाडिकाे पाेस्ट

अमेरिकाको डिभी परेपनी नेपालमै जागिर गर्दै ‘मिसेस पुर्बेली आइकन’ प्रतिष्पर्धी रुबिना

अर्काे पाेस्ट

मिसेस पुर्बेली आईकनकी प्रतिष्पर्धी सुनिता घरेलु हिंसा, अन्याय र अत्याचारको विरुद्धमा बोल्ने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?
कलिउड न्युज

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

✍ परिकला न्यूज
जेष्ठ १, २०८२ मा प्रकाशित
0

...

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक
कलिउड न्युज

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

✍ परिकला न्यूज
जेष्ठ १, २०८२ मा प्रकाशित
0

...

‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

जेष्ठ १, २०८२ मा प्रकाशित
प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

जेष्ठ १, २०८२ मा प्रकाशित
दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

जेष्ठ १, २०८२ मा प्रकाशित
५ करोड लगानीमा ‘राजकुमारी’ घोषणा, मुख्य अभिनेत्री खोज्दै निर्माण टीम

५ करोड लगानीमा ‘राजकुमारी’ घोषणा, मुख्य अभिनेत्री खोज्दै निर्माण टीम

बैशाख २७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

जेष्ठ १, २०८२ मा प्रकाशित
किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

जेष्ठ १, २०८२ मा प्रकाशित
‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

जेष्ठ १, २०८२ मा प्रकाशित
प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

जेष्ठ १, २०८२ मा प्रकाशित
दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

जेष्ठ १, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana