Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

छक्का पन्जा ५ मा ब्रेकअप, किन सराप्दैछन् दिपक र माग्नेले वर्षा र दिपालाई ?

✍ सुवास संकल्प
अशोज ३, २०८१ मा प्रकाशित
छक्का पन्जा ५ मा ब्रेकअप, किन सराप्दैछन् दिपक र माग्नेले वर्षा र दिपालाई ?

इटहरी/ बहुप्रतीक्षित नेपाली फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ्ग’ सार्वजनिक भएको छ । चर्चित गायक बाबुल गिरीले स्वर दिएको यस गीतमा सङ्गीत, शब्द र एरेन्जमेन्टदेखि मिक्सिङ्ग र मास्टरिङ्गसम्मको सम्पूर्ण जिम्मेवारी आफैंले सम्हालेका छन् । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बुढा’, दीपा श्री निरौला, सुरवीर पण्डित र रामेश्वर केसीलाई फिचर्ड गरिएको छ ।

गीतमा कलाकारहरूको मनमोहक नृत्य र अभिनयले दर्शकहरूलाई आकर्षित गरेको छ । केही फरक पन लाग्ने गीतको भिडियोलाई रमाइलो तवरले निर्माण गरिएको छ । ब्रेकअप भैसकेपछी बिगतलाई सम्झिएर सरापेको कुराहरु भिडियोमा रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । यतिबेला यो गीतले राम्रो चर्चा बटुलिरहेको छ । यसअघि पनि यो फिल्मको सार्वजनिक पहिलो गीतले अत्याधिक चर्चा पाएको थियो । हेर्नुस् फिल्मको ब्रेकअप गीतको भिडियो:

दिपक र माग्नेबुढाले दिपा र बर्षालाई सरापेको भिडियोमा देख्न सकिन्छ । त्यस्तै भिडियोमा माग्नेबुढालाई मरेको मान्छेको रुपमा प्रस्तुत गरिएको छ भने दिपकलाई हस्पिटलको बेड भर्ना भएको अवस्थामा देखाईएको छ । भिडियोको अन्त्यमा दिपाले सबै मागेको फिर्ता दिन्छु तर मेरो पनि जवानी फिर्ता दे भनेपछी माग्नेले गाली गर्नु सामाजिक अपराध हो, म फेरि मरे’ भन्दै गीतको अन्त्य हुन्छ ।

‘छक्का पञ्जा ५’ दसैँको फूलपातीको अवसर पारेर असोज २४ गतेदेखि देशभरका फिल्म हलहरुमा प्रदर्शन हुँदैछ । फिल्मका निर्माता निर्मल शर्मा र तेज गिरी रहेका छन् भने अभिनेता आर्यन सिग्देलको केमियो भूमिकाले फिल्मलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

फिल्मको छायाङ्कन हरि हुमागाईँले गरेका छन् भने पटकथा दीपकराज गिरीले लेखेका हुन् । उनलाई कथा र संवादमा केदार घिमिरे र दिलीप तामाङले साथ दिएका छन् । फिल्मको द्वन्द्व निर्देशन रोशन श्रेष्ठले गरेका हुन् भने सम्पादन विपिन मल्लको रहेको छ । ‘छक्का पञ्जा’ शृङ्खलाका अघिल्ला चार भागहरूलाई दर्शकले अत्यधिक मन पराएको हुनाले पाँचौँ शृङ्खलाले पनि सोही सफलता प्राप्त गर्ने विश्वास गरिएको छ ।

अगाडिकाे पाेस्ट

प्रिमियरमा ‘खुस्मा’को तारिफ, हलमा दर्शकको साथ कत्तिको पाउला ?

अर्काे पाेस्ट

बेहुली फ्रम मेघौली ट्रेलर: स्वस्तिमाको रोजाईमा निश्चल, निश्चलको अर्कैसंग बिहे गर्ने तयारी

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana