Wednesday, April 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने, प्रमुख भुमिकामा हरिबंश आचार्य र प्रकाश सपुत

✍ सुवास संकल्प
भदौ २२, २०८१ मा प्रकाशित
फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने, प्रमुख भुमिकामा हरिबंश आचार्य र प्रकाश सपुत

इटहरी/ चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ ।जसमा प्रमुख भूमिकामा अभिनेता हरिवंश आचार्य र प्रकाश सपुत रहनेछन् । यो फिल्मलाई चर्चित निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्नेछन् भने गायक तथा म्युजिक भिडियो निर्माता सरोज ओलीले निर्माण गर्दैछन् । बुधबार चलचित्र विकास बोर्डमा नाम दर्ता गराएपछि फिल्मको निर्माण इजाजत लिइएको हो ।

फिल्मको पटकथा र संवाद हरिवंश आचार्य आफैंले लेखेका छन् । आचार्यले भने, “मेरो मनमा एक अनौठो कन्सेप्ट आइरहेको थियो, जुन म सरोज ओली भाइलाई सुनाएँ । उहाँले यसमा फिल्म निर्माण गर्ने उत्साह देखाउनुभयो र मलाई प्रमुख भूमिकामा लिनुभयो । आइडिया निकै अनौठो छ र म विश्वस्त छु कि फिल्म उत्कृष्ट बन्नेछ ।”

हरिवंश आचार्य र सरोज ओलीले यसअघि म्युजिक भिडियोमा सहकार्य गरेका थिए तर यो फिल्म ओलीको पहिलो चलचित्र निर्माण हुनेछ । निर्माता ओलीले भने, “करिब २५ वर्षदेखि कला क्षेत्रमा काम गरिरहेको भए पनि फिल्म निर्माणको अवसर कहिल्यै मिलेको थिएन । तर हरिवंश दाइले यो अनौठो कन्सेप्ट सुनाएपछि मैले फिल्म निर्माण गर्ने निर्णय गरेँ ।”

यता यो फिल्ममा निर्देशक दिपेन्द्र खनालको हरिवंश र प्रकाशसँग पहिलो सहकार्य हुनेछ । प्रकाश सपुतले भने, “म सानैदेखि हरिवंश दाइलाई टेलिभिजनमा देखेर हुर्किएको हुँ । फिल्ममा काम गर्न पाउँदा म निकै खुशी छु । यो फिल्मले तीन फरक पुस्ताका कलाकर्मीहरूलाई एकसाथ ल्याएको छ, जुन विशेष हुनेछ भन्नेमा म आशावादी छु ।” फिल्मको बाँकी कलाकार तथा प्राविधिक टोली छनोट हुन बाँकी छ भने कथा बारे पनि अहिले नै सार्वजनिक गरिएको छैन ।

अगाडिकाे पाेस्ट

झन्डै २५० वर्ष पुरानो नेपालको पहिलो रेकर्डेड गीत ‘राजमती’ नेपाली भाषामा सार्वजनिक

अर्काे पाेस्ट

फिल्म ‘१२ गाउँ’को ‘सिनेमा हेर्न जाउँ’गीत सार्वजनिकको २ घण्टामै युट्युब ट्रेन्डिङमा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने
इभेन्ट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

✍ परिकला न्यूज
बैशाख ९, २०८३ मा प्रकाशित
0

...

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana