Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘बलिदान’ छायांकन सुरु, सम्पुर्ण छायांकन कोशी प्रदेशमा हुने

✍ परिकला न्यूज
भदौ २१, २०८१ मा प्रकाशित
फिल्म ‘बलिदान’ छायांकन सुरु, सम्पुर्ण छायांकन कोशी प्रदेशमा हुने

इटहरी/ नेपाली फिल्म ‘बलिदान’को छायाङ्कन हरितालिका तीजको अवसरमा प्रविधि पूजासँगै सुरु भएको छ । मोरङको सुन्दरहरैंचामा अवस्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा सम्पन्न भएसँगै यस फिल्मको औपचारिक शुभारम्भ गरिएको हो । फिल्मको पहिलो दृश्य शनिवार मोरङको इटहरीमा छायाङ्कन गरिनेछ, जहाँ अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको सहभागिता रहनेछ ।

निर्देशक सन्तोष सेनका अनुसार आगामी केही दिनमै प्रमुख कलाकारहरू समीर भट्ट, अर्पण थापा, सौगात मल्ल र दिव्य देवलगायतको छायाङ्कन सुरु हुनेछ । उनले ‘बलिदान’लाई निर्माण गर्न प्रि-प्रोडक्सनका क्रममा लामो समयदेखि गरिएको तयारी, अनुसन्धान र अथक परिश्रमलाई उल्लेख गरे । उनले भने, ‘हामीले आज प्रविधि पूजा गर्दै चलचित्रको प्रोडक्सन सुरु गरेका छौँ । नेपाली र भारतीय प्राविधिकहरूको समायोजनमा यो महत्त्वपूर्ण परियोजना अघि बढ्न लागेको छ।’

फिल्म ‘बलिदान’को कथा नेपालको माटोमाथि भइरहेको अन्याय, अत्याचार र सामाजिक अन्यायमा आधारित छ । सन्तोष सेनले यसलाई महाकथाको रूपमा चित्रण गर्दै यस प्रोजेक्टलाई सफल बनाउन कुनै पनि प्रकारको त्याग र बलिदान गर्न तयार रहेको बताए । फिल्म निर्माणमा दक्षिण भारतीय प्राविधिकहरूको टोली, जसमा द्वन्द निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि पनि सामेल छन् । फिल्मको लागि आवश्यक लाइट, साउन्ड र क्यामेरा जस्ता उपकरणहरू भारतको मुम्बईबाट ल्याइएको छ ।

फिल्मको छायाङ्कनका लागि इटहरीको बिएमसी स्टुडियोमा विशाल सेट तयार गरिएको छ भने विराटनगर क्षेत्रमा पनि थप सेट निर्माण गरिएको छ । यस्तै मोरङको कानेपोखरीमा बस्ती तयार गरिएको छ । निर्देशक सेनले करिब ६० प्रतिशत छायाङ्कन स्टुडियोमै गरिने जानकारी दिए । प्रमुख भूमिकामा अभिनेता बिराज भट्टका छोरा समीर भट्ट रहनेछन्, जसले भारतमा लामो समयदेखि अभिनय, मार्सल आर्ट र नृत्यको प्रशिक्षण लिएका छन् । सौगात मल्ल, अर्पण थापा, दिव्य देव र ऋचा शर्मा पनि प्रमुख भूमिकामा देखिनेछन् । ‘बलिदान’को निर्माण आसुसेन फिल्म्स प्रा.लि. र सन्तोष सेनको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्टले गरेका छन् भने सह-निर्माताको भूमिकामा प्रेम पुरी रहेका छन्।

अगाडिकाे पाेस्ट

कम्बोडियामा हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व गर्दै अनिसा पराजुली

अर्काे पाेस्ट

असोज ११ देखी प्रदर्शनमा आउने फिल्म ‘आँखा’को ‘खुशी’ गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana