Saturday, May 9, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

भदौ १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘वर एण्ड वधु’ युनिटको इटहरीमा पत्रकार भेटघाट

✍ सुवास संकल्प
भदौ ७, २०८१ मा प्रकाशित
भदौ १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘वर एण्ड वधु’ युनिटको इटहरीमा पत्रकार भेटघाट

इटहरी/ यहि भदौको १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वर एण्ड वधु’ को इटहरीमा पत्रकार भेटघाट सम्पन्न भएको छ । फिल्म युनिटले ‘वर एण्ड वधु’ प्रचारप्रसारलाई कोशी प्रदेशबाट सुरु गरेको छ । झापाको विर्तामोड र सुनसरीको धरानमा पत्रकार भेटघाट गरेको फिल्म युनिटले आज इटहरी र विराटनगरमा पत्रकार भेटघाट गरेको हो । आज शुक्रवार इटहरीको इलाईट सिनेमा हलमा भएको भेटघाटमा फिल्मका निर्मात्री जानुका थापा, निर्देशक मिलन चाम्स, प्रमुख कलाकारहरू किरण केसी ‘रातामकै’, आँचल शर्मा, र विवेक कर्माचार्यको उपस्थिति रहेको थियो ।

पत्रकारहरू माझ बोल्दै निर्देशक मिलन चाम्सले ‘वर एण्ड वधु’ लाई एउटा उच्च स्तरको फिल्मको रूपमा चित्रण गर्दै ‘यो फिल्म दिमागले हैन, मनले हेर्नुपर्ने’ बताए । उनले नेपाली चलचित्र उद्योगमा नयाँ स्तरको सिर्जना गरेको बताउँदै दर्शकहरूलाई फिल्म मनले हेर्न आग्रह गरे । कार्यक्रममा प्रमुख कलाकार किरण केसी ‘रातामकै’ ले पनि फिल्मको प्रशंसा गर्दै ‘वर एण्ड वधु एउटा विशुद्ध नेपाली फिल्म बनेको’ भने । उनले निर्देशक चाम्सको नेतृत्वमा बनेको फिल्म र कलाकार आँचल शर्मा र विवेक कर्माचार्यको अभिनयको पनि तारिफ गरे । साथै, उनले सम्पूर्ण दर्शकलाई यो फिल्म हेर्न अनुरोध गरे।

यसैगरी, अभिनेता विवेक कर्माचार्यले यो फिल्मबाट आफूलाई अगाडि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबैको समर्थनको अपेक्षा गरे । उनले दर्शकहरूको साथ र समर्थनले फिल्मलाई थप उचाइमा पुर्याउनेमा विश्वास व्यक्त गरे । अभिनेत्री आँचल शर्माले पनि फिल्मको बारेमा आफ्नो विचार राख्दै ‘वर एण्ड वधु एक कमर्सियल फिल्म’ भएको बताईन् । जसले पूर्ण मनोरञ्जन प्रदान गर्ने उनको भनाई छ । उनका अनुसार यसमा युवापुस्ताबीच हुने उतारचढावहरूलाई प्रस्तुत गरिएको छ । त्यसैले उनलाई सबैलाई फिल्म हेर्न आग्रह गरिन् ।

यो फिल्मलाई निर्देशन मिलन चाम्सले गरेका छन् । जो नेपाली चलचित्र उद्योगमा सफल निर्देशकको रूपमा परिचित छन् भने वर एण्ड वधु’को निर्मात्री जानुका थापा हुन् । सुदिप बरालले खिचेको फिल्मलाई सम्पादन मिलन श्रेष्ठले गरेका छन् । यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपाने लगायतको अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

पाँच भिन्न अवतारसहित फिल्म एक्टरमा प्रदिप खड्का, सार्वजनीक भयो क्यारेक्टर लुक्स पोस्टर

अर्काे पाेस्ट

अभिनेत्री शिल्पा मास्केलाइ फिचर्ड गर्दै फिल्म ‘देवी’को शिर्ष गीत सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो
कलिउड न्युज

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
कलिउड न्युज

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

✍ परिकला न्यूज
बैशाख २५, २०८३ मा प्रकाशित
0

...

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

बैशाख २५, २०८३ मा प्रकाशित
प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana