Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘तामाङ चलचित्र संघ’कोशी प्रदेश अध्यक्षमा भिम लामा, गरे पद तथा गोपनियताको सपथग्रहण

✍ सुवास संकल्प
असार ३०, २०८१ मा प्रकाशित
‘तामाङ चलचित्र संघ’कोशी प्रदेश अध्यक्षमा भिम लामा, गरे पद तथा गोपनियताको सपथग्रहण

इटहरी/ कोशी प्रदेशमा चलचित्रकर्मीहरुको हक हितका लागी काम गर्ने हेतुले विभिन्न जातजाति अन्तर्गतको संघहरु खुलेका छन् । यसैक्रममा तामाङ समुदायका चलचित्रकर्मीहरुको हक हितमा काम गर्ने र सबै समुदायसंग सहकार्य गर्ने उद्देश्य सहित ‘तामाङ चलचित्र संघ’ कोशी प्रदेश शाखाको गठन भएको छ । गएको फागुनमै यो शाखा गठन भएपनी पुर्णता भने भर्खरै पाएको छ । शनिबार धरानमा अवस्थित नेपाल तामाङ घेदुङको भवनमा ‘शाखा विस्तार तथा सपथ ग्रहण’ कार्यक्रमको आयोजना गर्दै कोशी प्रदेश शाखाका अध्यक्ष भिम लामासहित संघका अन्य पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण कार्यक्रमको प्रमुख अतिथी तथा तामाङ चलचित्र संघको केन्द्रिय कार्यवाहक अध्यक्ष दिपक लामाले पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । कोशी प्रदेश शाखाको अध्यक्ष भिम लामासंगै प्रथम उपाध्यक्ष अनुप योन्जन, दोश्रो उपाध्यक्ष मोहन लोप्चन, महासचिव शान्ती पाख्रीन, कोषाध्यक्ष स्मृति तामाङ, सदस्यहरु बुद्धिमान तामाङ, रामजी तामाङ, मंगलसिंह तामाङ, मानसिंह तामाङ र हस्त पाख्रीन गरि १० सदस्यीय समितीले पुर्णता पाएको हो ।

बाँकि रहेका केही सदस्यहरुलाई पहिलो बैठकबाट मनोनयन गरिने अध्यक्ष लामाले जानकारी गराए । कार्यक्रममा बोल्दै केन्द्रिय कार्यवाहक अध्यक्ष दिपकले केन्द्रले ७ ओटै प्रदेश र ७७ ओटै जिल्लासंगै पालिकाहरुमा समेत शाखा संजाल विस्तार गर्ने योजना रहेको सुनाउदै यहि अनुसार कोशी प्रदेशमा समेत कार्य अगाडि बढाउन प्रदेश समितिलाई आग्रह गरेका छन् । यस्तै प्रदेश शाखा अध्यक्षले पनि केन्द्रको निर्देशन अनुसार नै अबका कार्यक्रमहरु तय गरेर काम अगाडि बढाउने बताए ।

सपथ ग्रहण कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधान, नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेख बहादुर तामाङ, आदिवासी जनजाती चलचित्र महासंघ कोशी प्रदेश उपाध्यक्ष सुमन तामाङ लगायतको उपस्थिति रहेको थियो । उपस्थित विशिष्ट व्यक्तित्वहरुले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । एकल जातिय तथा समुदायको संघ भएपनी अन्य जाति तथा जातिय संघहरुसंगको सहकार्यमा काम गर्न उपस्थित चलचित्रकर्मीहरुले तामाङ चलचित्र संघका पदाधिकारीहरुलाई सुझाव दिएका छन् ।

अगाडिकाे पाेस्ट

इटहरीका माधव केसी बने उत्कृष्ट मोडल, ‘किन दुख्छ मुटु’बाट थापे अवार्ड

अर्काे पाेस्ट

‘फर्की फर्की’को ५० लाख पारिश्रमिक बापत अनमोलले तिरे सरकारलाई ७ लाख ५० हजार कर

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana