Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कन्फ्युज पार्ने ‘ह्रस्व दीर्घ’को क्यारेक्टर पोस्टर, निता ढुङ्गाना हनुमान कि रावण ?

✍ सुवास संकल्प
जेष्ठ २९, २०८१ मा प्रकाशित
कन्फ्युज पार्ने ‘ह्रस्व दीर्घ’को क्यारेक्टर पोस्टर, निता ढुङ्गाना हनुमान कि रावण ?

इटहरी/ आगामी असोज ३ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ह्रस्व दीर्घ’को यतिबेला चर्चा छ । प्रमुखत: यो फिल्मको चर्चा भारतको प्रख्यात रामोजी फिल्म सिटीमा खिचिने भएपछि चर्चा चलेको थियो भने दक्षिण भारतीय कलाकार तथा प्राविधिकहरु जोडिएपछी पनि यो फिल्मको चर्चा थप चुलिएको थियो । यतिबेला भने प्रचारप्रसारलाई तिब्रता दिंदै निर्माण युनिटले सार्वजनिक गरेको पोस्टरका कारण थप चर्चा सहित कौतुहलता थपिएको छ ।

रिलित मिति हेरफेर भएर असोज ३ लाई लक गरेपछि यतिबेला फिल्मको एक पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा मुख्य अभिनेत्रीको रुपमा रहेकी निता ढुङ्गानाको क्यारेकटर लुक्स सहितको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा निताको पुरै शरीर सहित उनको टाउकोमा अन्य कलाकारहरूको समेत टाउको जोडेर राखिएको छ । यस्तै उनले हातमा गधा अर्थात बज्र पनि बोकेकी छन् । जस्ले गर्दा उनी न त रावण न त हनुमान जस्तो देखिएको छ ।

पोस्टरले यो कन्फ्युजन ल्याउदा फिल्म प्रतिक्षित बन्न मद्दत पुग्छ । उनको टाउकोसंग दक्षिण भारतका चर्चित कलाकार ब्रमानन्दम र अलिसंगै नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा, आदर्श मिश्रको टाउको जोडिएको छ । चन्द्र पन्तको निर्देशन रहेको यो फिल्मलाई निता फिल्मसको ब्यानरमा निर्माण गरिएको हो । केही भोजपुरी फिल्म निर्देशन गरेका निर्देशक पन्तले यहि फिल्मबाट नेपाली फिल्ममा निर्देशकको रुपमा डेब्यु गर्दैछन् भने द्वन्द्व निर्देशकको रुपमा भने नेपाली सिनेमा क्षेत्रमा उनी कहलिएका छन् ।

‘ह्रस्व दीर्घ’को कथा हरिहर अधिकारीले लेखेका हुन् भने यो फिल्मको निर्माताको रुपमा स्वयं अभिनेत्री निता ढुंगाना नै रहेकी छन् । बलिउडकी शुष्मा सुमनको कोरियोग्राफी यो फिल्ममा रहेको छ भने भारतीय छायांकार कवीरलालले ‘ह्रस्व दीर्घ’लाई छायांकन गरेका हुन् । नेपाल र भारतमा छायांकन गरिएको फिल्ममा नीता ढुंगानासहित हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रविन्द्र झासंगै भारतिय कलाकारहरू ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको समेत मुख्य भूमिकामा अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

कृतिम आँखा लगाएपछि चस्माबिना यस्तो देखिइन् गायिका मेनुका पौडेल

अर्काे पाेस्ट

इटहरीका सुमनले पाए युएईको ‘गोल्डेन भिषा’, कलाकारमाझ पनि यो भिषाको आकर्षण बढ्दो

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana