Friday, April 24, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘फर्की फर्की’मा नरेनको लोकप्रिय गीत ‘अन्तिम माया’ रि-एरेन्ज, अनमोल र जसिता फिचर्ड

✍ सुवास संकल्प
बैशाख २३, २०८१ मा प्रकाशित
‘फर्की फर्की’मा नरेनको लोकप्रिय गीत ‘अन्तिम माया’ रि-एरेन्ज, अनमोल र जसिता फिचर्ड

इटहरी/ प्रतिक्षित मानिएको फिल्म ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन् । सार्वजनिक गीत सुन्दै गर्दा कता-कता सुनेको गीत अनि लय लाग्न सक्छ । सो स्वभाविक नै हो । कारण, यो गीतलाई नरेन लिम्बुले करिब ७ वर्षअघि सार्वजनिक गरेको ‘अन्तिम माया’ लाई रि-एरेन्ज गरिएको हो । अर्थात केही फेसबदल गरेर सो गीतलाई फर्की फर्कीमा समावेश गरिएको छ ।

नरेनको उक्त गीत अडियोमै लोकप्रिय गीत हो । अहिले उच्च क्वालिटिमा अनमोल र जसिता फिचर्ड भएर फिल्ममा भिडियो सहित आउँदा गीतको गीतले अझै हाईप लिने पक्का छ । अहिले फिल्ममा समावेश गरिएर सार्वजनिक गरिएको गीतमा पनि नरेन लिम्बुकै स्वर समावेश गरिएको छ भने गायक लिम्बुकै कम्पोज तथा शब्द लेखन रहेको छ । हेर्नुस् उक्त गीतको भिडियो ।

सुयोग गुरुङको कथा तथा निर्देशनमा बनेको यो फिल्म आउँदो जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । फिल्मलाई ओएसआर डिजिटलको सहकार्यमा रोहित अधिकारी फिल्मसको ब्यानरमा निर्माण गरिएको हो । फिल्मका निर्माता रोहित अधिकारी र ओम प्रकाश अग्रवाल हुन् भने रामु न्यौपाने र मनोज ओलि सह-निर्माता तथा मोति कार्की र अनि रुद्र गिरि कार्यकारी निर्माता हुन् । टाईम लुपको कथामा बनेको यो फिल्मले नेपाली सिनेप्रेमीलाई नयाँ स्वाद पस्कदै छ । फिल्ममा अनमोल र जसिताको अलावा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको पनि अभिनय छ ।

अगाडिकाे पाेस्ट

साउथ फिल्ममा इटहरीका कलाकार दिनेश कोइराला

अर्काे पाेस्ट

आजै बैठक बस्ने र पुर्वका सिङ्गल थिएटरमा ‘मनसरा’ फिल्म दिइने: कार्यकारी निर्माता दाहाल

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय
कलिउड न्युज

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

✍ परिकला न्यूज
बैशाख १०, २०८३ मा प्रकाशित
0

...

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने
कलिउड न्युज

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

✍ परिकला न्यूज
बैशाख १०, २०८३ मा प्रकाशित
0

...

आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

बैशाख ९, २०८३ मा प्रकाशित
‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

चलचित्रकर्मी र पत्रकारको नयाँ ‘जक्सन’: इटहरीमा खुल्यो चलचित्र पत्रकार संघ सुनसरीको कार्यालय

बैशाख १०, २०८३ मा प्रकाशित
‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

‘चिरञ्जीवी भवः’ मा भित्रिए आशीर्वाद, प्रशंसासँग अनस्क्रिन रोमान्स गर्ने

बैशाख १०, २०८३ मा प्रकाशित
आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

आज साँझ ६:३० देखि इटहरीमा मालती मंगलेको खुल्ला कन्सर्ट, मुख्य आकर्षक रामकृष्ण ढकाल

बैशाख ९, २०८३ मा प्रकाशित
‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana