Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

काठमाडौ र विराटनगर प्रिमियरपछी कोशी प्रदेशको हल भिजिटमा ‘मनसरा’ युनिट

✍ सुवास संकल्प
बैशाख २१, २०८१ मा प्रकाशित
काठमाडौ र विराटनगर प्रिमियरपछी कोशी प्रदेशको हल भिजिटमा ‘मनसरा’ युनिट

इटहरी/ आज बैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ युनिटले कोशी प्रदेशलाई प्रचारको लागी प्रमुख रुपमा लिएको छ । ललितपुरको लबिङ मलमा रहेको क्विएफएक्समा प्रिमियर पस्चात लगत्तै मनसरा युनिट कोशी प्रदेशको यात्रामा निस्कियो । विराटनगरमा ‘मनसरा’ को दोश्रो पटक भब्य प्रिमियर गरियो । प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरूको समेत उपस्थिति रहेको थियो ।

विहिबार २० गते विराटनगरको क्विएफएक्समा गरिएको प्रिमियरबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । प्रिमियर लगत्तै आज २१ गतेबाट प्रदर्शनसंगै युनिट कोशी प्रदेशका मुख्य मुख्य सहरमा रहेको सिनेमा घरहरुमा दर्शक भेट्ने सेड्युलमा छ । बिराटनगरसंगै इटहरी, धरान दमक र विर्तामोडका दर्शक भेट्न मनसरा युनिटले आज र भोलि २२ गते समय छुट्याएको छ ।

इटहरीमा इलाईट सिनेमा हल र क्विएफएक्समा दर्शक भेट्न ११ बजेदेखी आउने बताईएको छ भने त्यसपछि युनिट धरान लाग्नेछ । धरानमा रहेको फ्रेन्ड्स सिनेमामा युनिट दर्शक भेट्न ३:४५ बजे पुग्नेछ । त्यसपछि शनिबार २२ गते दर्शकलाई भेट्न फिल्म युनिट प्रमुख कलाकारहरू सहित दमक र विर्तामोड लाग्नेछ । यसअघि पनि मनसरा टिमले प्रचारप्रसारको रुपमा ‘कविता कन्सर्ट’ कार्यक्रम सहित देश दौडाहामा निस्किएको थियो । सो बेला पनि युनिटले कोशी प्रदेशलाई नै प्रमुख गन्तव्य मानेको थियो । अर्थात पोखरा र बुटवलपछि कोशी प्रदेशको बिर्तामोड, उर्लाबारी, दमक, बेलाबारी, धरान र इटहरीमा ‘कविता कन्सर्ट’ कार्यक्रमको आयोजना गरिएको थियो ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलगायतको अभिनय रहेको छ । निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको मनसराका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ यसका सह–निर्माता हुन् । यो फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउन्ड डिजाइन, शैलेन्द्र डी कार्कीको डिओपी रहेको छ । सिजन दाहाल यसका कार्यकारी निर्माता हुन् भने फिल्मले नि:सन्तान पुरुषका कारण आइपर्ने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ ।

अगाडिकाे पाेस्ट

‘मनसरा’ प्रिमियर: हरियो सारीमा झपक्कै सजिएकी अभिनेत्री मिरुना मगर (तस्विर सहित)

अर्काे पाेस्ट

प्रदर्शनको पहिलो दिन ‘मनसरा’ टिम प्रमुख कलाकारसहित कोशी प्रदेशको कहाँ-कहाँ पुग्यो ?

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana