Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पहिलो सिजन नसकिदै ‘र्याप स्टार’ दोश्रो सिजन घोषणा

✍ सुवास संकल्प
जेष्ठ ७, २०८० मा प्रकाशित
पहिलो सिजन नसकिदै ‘र्याप स्टार’ दोश्रो सिजन घोषणा

इटहरी/ नेपालमा रियालिटी शोको बिगबिगी छ । स्तरिय र आकर्षक स्टुडियो सेट निर्माण गरेर रियालिटी शो भित्र प्रतिष्पर्धीहरु बिचको प्रतिष्पर्धा झै शो निर्माताहरु भित्रै पनि कस्ले राम्रो गर्ने भन्ने प्रतिष्पर्धा बढ्दो छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइजदेखी मौलिक रियालिटी शोहरु नेपाली टेलिभिजनमा घन्किरहेका हुन्छन् । यस्तैमा युवापुस्ता माझ लोकप्रिय र्याप संगीत पारखीहरु बिचको प्रतिष्पर्धा ‘र्याप स्टार’ चलिरहेको छ । यतिबेला उक्त शो फाईनलको चरणमा छ भने पहिलो सिजन सम्पन्न हुन नपाउदै यो रियालिटी शोको दोश्रो सिजन घोषणा गरिएको छ ।

‘र्याप स्टार’को आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रालीले र्याप विधामा युवापुस्ताको आकर्षण निकै रहेकोले तुरुन्त नयाँ सिजन ल्याउन लागेको जनाएको छ । आयोजकका अनुसार दोश्रो सिजनमा र्याप स्टार प्रसारण हुने टेलिभिजन, युट्युब च्यानल र वालेट पार्टनर परिवर्तन हुने पनि जनाएको छ । पहिलो सिजन स्पेस फोरके टेलिभिजनमा प्रसारण भैरहेको छ भने दोश्रो सिजन ग्यालेक्सी फोरके टेलिभिजनमा प्रसारण हुनेछ । यस्तै युट्युबमा भने ‘जिएम डिजिटल’ नामक युट्युब च्यानलबाट ‘र्याप स्टार’ को दोश्रो सिजन सार्वजनिक हुनेछ ।

हाल पहिलो सिजन भने ओएसआर रियालिटीबाट सार्वजनिक भैरहेको छ । यता वालेट पार्टनर ओएसआर कनेक्ट रहेकोमा दोश्रो संस्करणमा भने ‘माइ पे’ रहने जानकारी दिइएको छ । यो संगै आयोजकले अर्को हाँस्यव्यङ्ग्य प्रतिस्पर्धात्मक कार्यक्रम ‘को बन्छ महागफाडि’ ल्याउने पनि घोषणा गरेको छ । कमेडिका कार्यक्रमहरु पनि नेपाली दर्शकले रुचाईरहेको अवस्थामा आयोजक संस्था ग्रीन मन्कीले यो शोको घोषणा गरेको हो । देश तथा देश बाहिर रहेका कमेडी पारखीहरुले यो शोमा सहभागी हुन सक्ने बताईएको छ भने चाडैं डिजिटल अडिसन खुलाइने भएको छ ।

अगाडिकाे पाेस्ट

रोहितको फिल्ममा अनमोल र जसिताको जोडि पक्का, यहिवर्ष ३ फिल्म छायांकन गर्ने

अर्काे पाेस्ट

दिपकले सार्वजनिक गरे करोड भ्युज पुगेका ६ वटा फिल्मी गीतको संग्रह

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana