Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘बहुरुपी औरत’ भन्दै पुजा शर्मा लक्षित समीक्षा अधिकारीको स्ट्याटस

✍ सुवास संकल्प
फाल्गुन २३, २०८० मा प्रकाशित
‘बहुरुपी औरत’ भन्दै पुजा शर्मा लक्षित समीक्षा अधिकारीको स्ट्याटस

इटहरी/ गायिका समीक्षा अधिकारी पछिल्लो समय सामाजिक संजालमा बदला, आक्रोश भावका स्ट्याटसहरु पोस्ट गर्न थलेकी छन् । केही समयअघि एक स्ट्याटसमा पल शाहलाई लक्षित गर्दै स्ट्याटस पोस्ट गरेकी थिइन् भने अहिले पुजा शर्मा लक्षित स्ट्याटस पोस्ट गरेकी छन् । बुधबार समिक्षाले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै ‘बहुरुपी औरत’ अर्थात बहुरुपी नारी भनेकी छन् । समिक्षाले सिधै अभिनेत्री पुजा शर्माको नाम त उल्लेख गरेकी छैनन् । तर, उनको सो स्ट्याटसले सिधै पुजा शर्मा मानसपटलमा आउँछ ।

पल शाहलाई जवर्जस्ती करणीको मुद्दा लाग्दै गर्दा पुजा र पल अभिनित ‘म यस्तो गीत गाउछु २’ पनि प्रदर्शनको तयारीमा थियो । सो बेला पल शाह फिल्मका कुनैपनी कार्यक्रम र हल भिजिटमा देखिएनन् । सो बेला पुजा शर्मा जति जति हलमा पुग्थिइन्, रोई हाल्थिइन् । त्यसैले उनले रोएरै उक्त फिल्म चलाएको आरोप पनि लाग्दै आईरहेको थियो । अहिले समिक्षाले सोही कुरालाई कोट्याउदै ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गर्यौ’ भनेर लेखेकी छन् ।

उनले थप लेख्दै ‘हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ। आज फेरि आफ्नो फाईदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ।’ भनेकी छन् । पल शाह जेलबाट निस्किएपछी पुजा, समिक्षासंग नजिकिएकी थिइन् । स्मरण रहोस्, बिचमा पल र पुजा बिचको सम्बन्ध बिग्रीएको हल्ला चलेको थियो भने केहिअघि पल शाहको जन्मदिनको बेला पुजाले आफुहरुको मित्रताको बर्णन गर्दै जन्मदिनको शुभकामना दिएकी थिइन् । पछिल्लो समय सुदर्शन थापाले निर्माण तथा निर्देशन गर्ने फिल्म ‘रामायण’मा पल शाह र पुजा शर्माको जोडि बाँधिने चर्चा चलिरहेको छ । यो फिल्मको निर्मात्रीमा पुजा समेत रहने बताईएको छ । यसैले पनि समिक्षाले स्ट्याटस नै लेखेर बहुरुपी औरत भन्दै मन शान्त पार्न खोजेको हुनसक्छ । समिक्षाको उक्त पोस्टको कमेन्टमा समेत संजाल प्रयोगकर्ताहरु धेरैले पुजा शर्माको नाम अड्कलेका छन् ।

अगाडिकाे पाेस्ट

‘अगस्त्य च्याप्टर १’ हेर्ने दर्शकले खोजे गणेश, च्याप्टर २ सन् २०२६ मा रिलिज गर्ने घोषणा

अर्काे पाेस्ट

‘बेहुली फ्रम मेघौली’ चलचित्रको छायांकन चितवनबाट सुरु

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana