Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

परिवारले नै चिनेनन् टिकटक स्टार आयुषको बोली, ‘राम नाम सत्य’मा कस्तो छ उनको भूमिका ?

✍ परिकला न्यूज
चैत्र २४, २०८२ मा प्रकाशित
परिवारले नै चिनेनन् टिकटक स्टार आयुषको बोली, ‘राम नाम सत्य’मा कस्तो छ उनको भूमिका ?

इटहरी/ टिकटकका छोटा भिडियो हरु मार्फत लाखौं दर्शकको मन जितेका आयुष सिंह ठकुरी अब अढाई घण्टा लामो फिल्मको पर्दामा आफ्नो जादु देखाउन तयार भएका छन् । माइकल चन्दको लेखन तथा निर्देशनमा निर्माण भएको सस्पेन्स-थ्रिलर फिल्म ‘राम नाम सत्य’ मार्फत उनले नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैछन् । नयाँ वर्षको छेको पारेर यो फिल्म यही चैत २७ गते शुक्रबारदेखि देशभरका फिल्म हलहरूमा प्रदर्शन हुँदैछ ।

फिल्म रिलिजको संघारमा मिडियासँग अन्तरक्रिया गर्दै आयुषले आफ्नो पहिलो पाइलालाई लिएर निकै उत्साहित रहेको बताए । उनका अनुसार, उनलाई फिल्मका अफरहरू नआएका होइनन्, तर ‘राम नाम सत्य’ को दमदार कथावस्तुले उनलाई यति धेरै तान्यो कि उनले यसैबाट आफ्नो यात्रा सुरु गर्ने निधो गरे । फिल्ममा आयुषको भूमिका दर्शकका लागि ठूलो ‘सरप्राइज’ हुनेछ । ट्रेलरमा समावेश उनको एउटा संवादमा उनले यति धेरै मिहिनेत गरेका छन् कि, त्यो सुनेर सुरुमा उनका आफ्नै परिवार र आफन्तले समेत उनको आवाज चिन्न सकेनन् ।

आफूले फिल्मको व्यापार भन्दा पनि दर्शकको मायालाई प्राथमिकतामा राखेको आयुष बताउँछन् । यद्यपि, उनको क्रेज लोभलाग्दो छ । विदेशमा बस्ने नेपालीहरूले नेपालमा रहेका आफ्ना साथीभाइ र आफन्तका लागि टिकट काटिदिने र हल नै बुक गरिदिने जस्ता उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् । निर्माण पक्षले यस फिल्मको सिक्वेल पनि बनाउने तयारी गरिरहेको छ । आयुषले भनेका छन्, “सिक्वेलमा मेरो भूमिका कस्तो हुन्छ भनेर बुझ्न दर्शकले पहिलो भाग कुनै हालतमा छुटाउनु हुँदैन ।”

@parikalanewsofficial

यस फिल्ममा आफ्नो शतप्रतिशत दिएका आयुषले अब फिल्म क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाउने संकेत गरेका छन् । हतारिएर काम नगर्ने तर आफूलाई निखार्दै निरन्तर अघि बढ्ने उनको अठोट छ । उपेन्द्र शाही र स्वेता विमलीको निर्माण रहेको यस फिल्ममा आयुषका साथै विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार र खुशी कार्की जस्ता चर्चित अनुहारहरूको बलियो उपस्थिति छ । बलियो कथावस्तु र सस्पेन्सले भरिपूर्ण यो फिल्म नयाँ वर्षमा ‘सोलो रिलिज’ हुँदैछ । दर्शकको उत्साह र फिल्मको हाइपलाई हेर्दा ‘राम नाम सत्य’ले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने बलियो सम्भावना रहेको विश्लेषण वितरकहरूले गरेका छन् ।

अगाडिकाे पाेस्ट

आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

अर्काे पाेस्ट

अंशबण्डा विवाद चर्कियो: उषा खड्गीको उजुरीपछि पूर्वपति जीपी पक्राउ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’
कलिउड न्युज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana