Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

स्वस्तिमाको मनमोहक नृत्यसहित लालिबजारको ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

✍ परिकला न्यूज
फाल्गुन ३०, २०८२ मा प्रकाशित
स्वस्तिमाको मनमोहक नृत्यसहित लालिबजारको ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

इटहरी/ मायालुलाई के उपहार वा चिनो सुम्पिने भन्ने मीठो भावलाई पर्दामा उतार्दै आगामी बैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’ले दर्शकका लागि आफ्नो पहिलो सांगीतिक प्रस्तुति पस्किएको छ । निर्माण पक्षले लोकलयमा आधारित ‘मायालाई के दिउँ म बैना’ बोलको गीत सार्वजनिक गर्दै फिल्मको औपचारिक प्रचारप्रसारको सुरुवात गरेको हो । रमेश बिजीका मिठासपूर्ण शब्दलाई गायक तथा संगीतकार खेम सेन्चुरीले संगीतबद्ध गरेका हुन् ।

यस गीतमा खेमलाई गायनमा गायिका दीपिका बयम्बु मगरले सुमधुर स्वरमा साथ दिएकी छन् । भिडियोलाई निकै भव्य र आकर्षक बनाउन निर्माण पक्षले सेट डिजाइन र कोरसमा कुनै सम्झौता गरेको छैन । प्रदीप लामाको कोरियोग्राफी रहेको यस भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, कोरियोग्राफर प्रदीप स्वयं, आशा खड्का र बाल कलाकार समाइरा थापाको ऊर्जाशील नृत्य देख्न सकिन्छ । साथै, फिल्मका मुख्य कलाकारत्रय रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र विशाल देवकोटालाई पनि भिडियोमा आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । हेर्नुस् भिडियो ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली फिल्ममा आफ्नो अभिनय यात्रा आरम्भ गरेका छन् । यसका अलावा फिल्ममा अभय बराल, आशा पौडेल, गोविन्द सुनार, प्रेम पाण्डे, आभा अर्याल, तारा शर्मा, रमेश बादी र सरस्वती अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई प्राविधिक र रचनात्मक रूपमा उत्कृष्ट बनाउन अनुभवी टोलीले काम गरेका छन् ।

@parikalanewsofficial

निर्देशक थापा आफैंले लेखेको कथा रहेको यस फिल्ममा यम र प्रदीप भट्टराईले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले यसमा लगानी गरेका छन् भने सुशन प्रजापतीको छायांकन तथा मित्रदेव गुरुङको सम्पादन रहेको छ । प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत र रोहित शाक्य, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर यो फिल्ममा छ ।

अगाडिकाे पाेस्ट

एक्सन स्टार विराज भट्टको आक्रामक पुनरागमन: ‘राम नाम सत्य’को धमाकेदार टिजर सार्वजनिक

अर्काे पाेस्ट

शिव श्रेष्ठ अभिनय रहने फिल्म ‘टेम्के’को शुभमुहुर्त सँगै छायांकन सुरू

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana