Wednesday, April 29, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

✍ परिकला न्यूज
फाल्गुन २५, २०८२ मा प्रकाशित
निर्वाचनको रापतापबीच ‘राम नाम सत्य’को गीतले युट्युवमा पायो २ हप्तामा २२ लाख भ्युज

इटहरी/ यतिबेला मुलुक निर्वाचनको चर्चा र मतपरिणामको दौडमा केन्द्रित छ । तर, यही राजनीतिक सरगर्मीका बीच नेपाली फिल्म जगतको एउटा गीतले भने डिजिटल प्लेटफर्ममा छुट्टै ‘हंगामा’ मच्चाइरहेको छ । आउँदो चैत्र २७ गते प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित फिल्म ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ ले सार्वजनिक भएको छोटो समयमै दर्शकको मन मात्र जितेको छैन, युट्युब र टिकटकमा तथ्याङ्कको नयाँ उचाई समेत छोएको छ । यो गीतको भिडियोले युट्युबमा मात्र १३ दिनको अवधीमा २२ लाख प्लस भ्युज प्राप्त गरेको छ ।

यस्तै टिकटकमा १ लाखभन्दा बढी प्रयोगकर्ताद्वारा भिडियो निर्माण गरिएको छ । यो गीतको भिडियोमा फिल्मका मुख्य जोडी विराज भट्ट र सुपुष्पा भट्टको लोभलाग्दो रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । फिल्मका निर्देशक माइकल चन्द भन्छन्, “निर्वाचनको बेला गीत सार्वजनिक गर्दा धेरैले जोखिमपूर्ण समय भन्नुभएको थियो, तर हामीलाई कन्टेन्टमा भरोसा थियो । आज गीत दर्शकको ओठमा झुन्डिएको छ, यसले फिल्मको व्यावसायिक सफलतामा ठुलो ऊर्जा थपेको छ ।” हेर्नुस् भिडियो ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण भएको यो फिल्मले ‘पर्दा पछाडिको पर्दा’ को गम्भीर र चाखलाग्दो थिम बोकेको छ । उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको यस फिल्ममा लभ स्टोरी मात्र नभई, शक्तिशाली एक्सन र सस्पेन्स कथाको फ्युजन गरिएको छ । यो गीतमा स्वर बाबुल गिरी र रचना रिमालको रहेको छ भने शब्द/सङ्गीत डा. डी आर उपाध्याय र बाबुल गिरीको रहेको छ ।

@parikalanewsofficial

प्रतिक्षित मानिएको यो फिल्ममा विराज भट्ट र सुपुष्पा भट्टको अलावा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनील थापा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । मानकृष्ण महर्जनको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व, सियोन श्रेष्ठको नृत्य र बन्दे प्रसादको सम्पादन यो फिल्ममा रहेको छ । गीतले बजार तताएपछि निर्माण पक्ष अब फिल्मको टिजर सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । साहिल खानले तयार पारेको टिजर र ट्रेलरले फिल्मको ‘सस्पेन्स’ पाटोलाई अझ प्रस्ट पार्ने विश्वास गरिएको छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको यस फिल्मका स्क्रिप्ट सल्लाहकार अभिमन्यु निरवी र समय थपलिया हुन् ।

अगाडिकाे पाेस्ट

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

अर्काे पाेस्ट

निशा शर्माको ३० वर्षपछिको ‘कमब्याक’ र आँचलको नयाँ अवतार: ‘एक मुठ्ठी बादल’ को प्रदर्शन मिति तय

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा
कलिउड न्युज

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
0

...

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’
कलिउड न्युज

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
0

...

नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

बैशाख १६, २०८३ मा प्रकाशित
भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

बैशाख १६, २०८३ मा प्रकाशित
‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

बैशाख १६, २०८३ मा प्रकाशित
भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित
तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

बैशाख १६, २०८३ मा प्रकाशित
नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

बैशाख १६, २०८३ मा प्रकाशित
भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

बैशाख १६, २०८३ मा प्रकाशित
‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

बैशाख १६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana