Wednesday, April 29, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

✍ परिकला न्यूज
फाल्गुन २४, २०८२ मा प्रकाशित
नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

इटहरी/ नेपालको चुनावी माहौलले फिल्मका गतिविधि निष्क्रिय रहेको अवस्थामा मतगणना अन्तिम चरणमा पुग्दैगर्दा पुनः यो क्षेत्रमा फिल्मका गतिविधिले लय समात्न थालेको छ । यसैक्रममा एउटा नयाँ र दमदार कथा बोकेको फिल्मको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको विशेष अवसर पारेर महिला सशक्तिकरण, उनीहरूको संघर्ष र आत्मसम्मानको कथा बोल्ने फिल्म “टीका” को औपचारिक निर्माण घोषणा गरिएको छ ।

निर्माण टिमले एक टाइटल पोष्टर सार्वजनिक गर्दै यस फिल्मको घोषणा गरेको हो । यो फिल्ममा दर्शकले निकै रुचाइएको स्टारकास्ट देख्न पाउनेछन् । प्रतिभाशाली अभिनेता महेश त्रिपाठीका साथमा चर्चित अभिनेत्रीद्वय ऋचा शर्मा र वर्षा शिवाकोटी मुख्य भूमिकामा देखिँदैछन् । साथै, निर्मल शर्मा र बाल कलाकार आयुषी ढकालको अभिनयले फिल्मलाई झनै रोचक बनाउने पक्का छ । नेपाली समाजमा महिलाको पहिचान, मर्यादा र आत्मनिर्भरताको लडाइँलाई फिल्मले आफ्नो प्रमुख विषयवस्तु बनाउने बुझिएको छ ।

भविष्य खड्का फिल्मस् र थर्ड आइ आर्ट्सको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्ममा कथालाई पर्दामा उतार्न पर्दा पछाडिको टिम पनि निकै बलियो छ । चन्दन झा र शंकर कार्कीको कथा रहेको यस फिल्मको पटकथा रामकुमार श्रेष्ठले कोरेका हुन् । निर्देशक शंकर कार्कीले ‘एक्सन-कट्’ बोल्ने यस प्रोजेक्टलाई भविष्य खड्काले निर्माण गर्दैछन् । सुटिङ कहिले सुरु हुन्छ र फिल्म कहिले हलमा लाग्छ भन्नेबारे निर्माण पक्षले छिट्टै नै दर्शकलाई जानकारी दिने बताएको छ । हाललाई प्रदर्शन मिति नतोकिएको यो फिल्मले बक्स अफिसमा कस्तो जादु गर्ला, त्यो भने हेर्न बाँकी नै छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

पुराना दलको ‘काला कर्तुत’प्रति आस्था राउतको आक्रोश, नयाँलाई भनिन्- ‘अब पनि राम्रो भएन भने ठीक हुँदैन’

अर्काे पाेस्ट

चुनावी हार भुल्दै ‘कस्तुरी’ सुटिङ सेटमा निखिल उप्रेतीसँग फर्किईन् निशा अधिकारी

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज
कलिउड न्युज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा
कलिउड न्युज

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
0

...

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

बैशाख १६, २०८३ मा प्रकाशित
नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

बैशाख १६, २०८३ मा प्रकाशित
भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

बैशाख १६, २०८३ मा प्रकाशित
‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित
तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

बैशाख १६, २०८३ मा प्रकाशित
नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

बैशाख १६, २०८३ मा प्रकाशित
भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

बैशाख १६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana