Wednesday, April 29, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पुराना दलको ‘काला कर्तुत’प्रति आस्था राउतको आक्रोश, नयाँलाई भनिन्- ‘अब पनि राम्रो भएन भने ठीक हुँदैन’

✍ परिकला न्यूज
फाल्गुन २३, २०८२ मा प्रकाशित
पुराना दलको ‘काला कर्तुत’प्रति आस्था राउतको आक्रोश, नयाँलाई भनिन्- ‘अब पनि राम्रो भएन भने ठीक हुँदैन’

इटहरी/ नेपालमा हाल भइरहेको चुनावी मतगणना र त्यसको प्रारम्भिक परिणामलाई लिएर चर्चित गायिका आस्था राउतले आफ्नो धारणा सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले पुराना राजनीतिक दलहरूप्रति असन्तुष्टि पोखेकी छन् भने नयाँ शक्तिहरूप्रति आशा र खबरदारी दुवै व्यक्त गरेकी छन् ।

पुराना दलहरूको कार्यशैलीले आम नागरिकमा निराशा छाएको उल्लेख गर्दै उनले लेखेकी छन्, “हाम्रो मनोबल पुराना दलहरूले गरेको व्यवहार अनि काला कर्तुतहरूले गर्दा घटेको थियो।” यद्यपि, पछिल्लो चुनावमा नयाँ अनुहार र दलहरूको उदयले भने नागरिकको मनोबल फेरि उच्च हुँदै गएको उनको भनाइ छ । नयाँ दल र उम्मेदवारहरूलाई लिएर उत्साहित देखिए तापनि गायिका राउतले उनीहरूलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिएकी छन् । उनले नयाँ शक्तिहरूलाई सचेत गराउँदै भनेकी छन्, “यिनीहरूलाई पनि खबरदारी गर्ने हो । अब पनि राम्रो भएन भने चाहिँ ठीक हुँदैन ।”

@parikalanewsofficial

नेतृत्वमा आउन लागेका नयाँ अनुहारहरूलाई आम मतदाताको भोट र विश्वासको कदर गर्न उनले विशेष आग्रह गरेकी छन् । आफ्नो स्टाटसको अन्त्यमा उनले लेखेकी छन्, “हाम्रो भोट अनि विश्वासको इज्जत राख्नु, देशको लाज राख्नु ।”अहिले देशभर भइरहेको मतगणनामा स्वतन्त्र र नयाँ राजनीतिक दल अर्थात् राष्ट्रीय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले उत्साहजनक मत ल्याइरहेको सन्दर्भमा गायिका राउतको यो भनाइ सार्वजनिक भएको हो ।

अगाडिकाे पाेस्ट

रास्वपालाई प्रियंका कार्कीको भोट: भन्छिन्, ‘अब की बार, बालेन सरकार’

अर्काे पाेस्ट

नारी दिवसमा फिल्म ‘टीका’को घोषणा, मुख्य भूमिकामा महेश, ऋचा र वर्षा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज
कलिउड न्युज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा
कलिउड न्युज

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
0

...

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

बैशाख १६, २०८३ मा प्रकाशित
नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

बैशाख १६, २०८३ मा प्रकाशित
भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

बैशाख १६, २०८३ मा प्रकाशित
‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित
तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

बैशाख १६, २०८३ मा प्रकाशित
नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

बैशाख १६, २०८३ मा प्रकाशित
भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

बैशाख १६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana