Wednesday, April 29, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रास्वपालाई प्रियंका कार्कीको भोट: भन्छिन्, ‘अब की बार, बालेन सरकार’

✍ परिकला न्यूज
फाल्गुन २२, २०८२ मा प्रकाशित
रास्वपालाई प्रियंका कार्कीको भोट: भन्छिन्, ‘अब की बार, बालेन सरकार’

इटहरी/ देशभर मतगणना जारी रहँदा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिइरहेका बेला अभिनेत्री प्रियंका कार्कीले आफूले पनि ‘घण्टी’ मा मतदान गरेको खुलाएकी छन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले आफ्नो मत कुनै आवेगमा नभई उम्मेदवारहरूको शिक्षा, क्षमता र दृष्टिकोणको गहिरो मूल्यांकन गरेर दिएको स्पष्ट पारेकी छन् ।

वर्षौंदेखिका लामा भाषण, मीठा वाचा र चुनावपछि हराउने प्रवृत्तिको अन्त्य चाहँदै कार्कीले केवल नारामा नभई ‘डेटा, योजना र जवाफदेहिताको भाषा’ बोल्ने नेतृत्वलाई समर्थन गरेको बताएकी छन् । नेपालले अहिले क्षमता, इमान्दारी र काम गर्ने इच्छाशक्ति भएको राजनीति खोजिरहेको भन्दै उनले परिवर्तनको सम्भावना र उज्यालो भविष्यका लागि रास्वपालाई रोजेको उल्लेख गरेकी छन् ।

@parikalanewsofficial

आफ्नो स्ट्याटसको अन्त्यमा उनले ‘अब की बार, बालेन सरकार’ लेख्दै रास्वपाका प्रधानमन्त्री पदका उम्मेदवार बालेन शाहप्रति पूर्ण समर्थन र विश्वास जनाएकी छन् । प्रियंकाको यो उद्घोषसँगै चुनावी मैदानमा बालेन शाहको प्रदर्शन पनि निकै सानदार देखिएको छ । काठमाडौंको मेयर पद त्यागेर रास्वपाबाट उम्मेदवार बनेका शाह यतिबेला देशकै सर्वाधिक चासोको केन्द्र झापा क्षेत्र नम्बर ५ मा ऐतिहासिक नतिजातर्फ लम्किरहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पछाडि पार्दै आफ्नो अग्रता फराकिलो बनाएका छन् । युवा पुस्ता र चर्चित कलाकर्मीहरूको समेत बलियो साथ पाइरहेको रास्वपा र बालेन शाहको यो अग्रताले नेपाली राजनीतिमा ठूलो तरंग सिर्जना गरेको छ ।

अगाडिकाे पाेस्ट

पहिलोपटक भोट हालेकी गरिमा शर्माले लेखिन्, ‘मेरो भोट केवल कागजमा छाप होइन, भविष्यको बीउ हो’

अर्काे पाेस्ट

पुराना दलको ‘काला कर्तुत’प्रति आस्था राउतको आक्रोश, नयाँलाई भनिन्- ‘अब पनि राम्रो भएन भने ठीक हुँदैन’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज
कलिउड न्युज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा
कलिउड न्युज

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

✍ परिकला न्यूज
बैशाख १६, २०८३ मा प्रकाशित
0

...

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

बैशाख १६, २०८३ मा प्रकाशित
नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

बैशाख १६, २०८३ मा प्रकाशित
भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

बैशाख १६, २०८३ मा प्रकाशित
‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

‘सुम्निमा’ को सेटमा घाइते हुँदा विजय लामा रोएपछि भावुक बने निर्देशक मिलन चाम्स

बैशाख १६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित
हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

हलमा चिप्लिएको ‘रावायण’ युट्युबमा हिट, तर पलको नक्कली दाह्रीको उस्तै चर्चा

बैशाख १६, २०८३ मा प्रकाशित
तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

तीजको अवसर पारेर भदौ २६ गते रिलिज हुँदै नारीप्रधान फिल्म ‘टिका’

बैशाख १६, २०८३ मा प्रकाशित
नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

नीता ढुंगानाको निर्देशकीय डेब्यु ‘पार्वती’को छायांकन सम्पन्न, भदौ १२ मा रिलिज हुँदै

बैशाख १६, २०८३ मा प्रकाशित
भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

भारतको कैँची धाम पुगेर रेखा थापाले गरिन् नयाँ फिल्म ‘काउकुती’को घोषणा

बैशाख १६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana