Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

✍ परिकला न्यूज
फाल्गुन १२, २०८२ मा प्रकाशित
‘लालिमा’को चरित्रमा डुब्न १० यौनकर्मीसँग रोश्नीले साटिन् पीडा

इटहरी/ कुनै पनि चरित्रलाई पर्दामा न्याय गर्न त्यो पात्रको मनोविज्ञान बुझ्न नितान्त जरुरी हुन्छ । समाजले खुलेर कुरा गर्न नचाहने र गुपचुप राखिने ‘यौनकर्मी’को भूमिकामा आफूलाई ढाल्न नायिका रोश्नी कार्कीले पनि यस्तै एउटा कठिन र यथार्थपरक बाटो रोजिन् । यही फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लालिमा’मा शीर्ष भूमिका निर्वाह गरेकी उनले आफ्नो चरित्र निर्माणका लागि १० जना वास्तविक यौनकर्मीसँग भेटेर उनीहरूको भोगाइलाई नजिकबाट नियालेकी छन् ।

थिएटर पृष्ठभूमिबाट आएकी रोश्नीका लागि यो भूमिका नौलो मात्र थिएन, निकै चुनौतीपूर्ण पनि थियो । समाजमा यौन पेसालाई हेर्ने दृष्टिकोण र यसको गोपनीयताका कारण उनलाई पात्रको अध्ययन गर्न सहज थिएन । “मैले चिनेको कोही यौनकर्मी हुनुहुन्नथ्यो, र समाजमा आफूलाई यौनकर्मी भनेर खुलेर चिनाउने को नै हुन्छ र ?” रोश्नी भन्छिन्, “तर चलचित्र यौनकर्मीको मानसिकताबारे बढी केन्द्रित भएकाले नेपाली परिवेशका यौनकर्मीको वास्तविक अवस्था बुझ्न मलाई उहाँहरूसँगै भेट्नु आवश्यक थियो ।”

अन्ततः निर्माण टिमको पहलमा रोश्नीले १० जना यौनकर्मीसँग कुराकानी गर्ने अवसर पाइन् । ती भेटहरूमा उनले कलेज पढ्ने कलिला किशोरीदेखि अधवैँशे उमेरसम्मका महिलाहरूको आँसु र विवशता नजिकबाट सुनिन् । कुराकानीका क्रममा उनले पत्ता लगाइन् कि कसैको पनि रहर यो पेसामा आउने थिएन । “सबैजना केवल आर्थिक समस्या र बाध्यता टार्न मात्र यो पेसामा जोडिएका रहेछन्,” उनले आफ्नो अनुभव साट्दै भनिन्।

@parikalanewsofficial

उनीहरूको त्यही मनोदशा, समस्या र पीडाले रोश्नीलाई ‘लालिमा’ पात्रमा प्राण भर्न ठूलो सहयोग गरेको छ । समाजमा ठूलो संख्यामा रहेर पनि सीमान्तकृत र गुमनाम जीवन बाँचिरहेका ती महिलाहरूको प्रतिनिधित्व गर्न पाएकोमा रोश्नीलाई अहिले एक किसिमको सन्तुष्टि मिलेको छ । उनी भन्छिन्, “कलाकारको रूपमा म उहाँहरूको आवाज बनेकी छु । उहाँहरूका लागि मैले गर्न सक्ने काम गरेँ । कम्तीमा मैले उहाँहरूको मानसिकता र लुकेका समस्यालाई इमानदारीपूर्वक पर्दामा उतार्ने प्रयास गरेकी छु ।”

अगाडिकाे पाेस्ट

दुर्व्यवहार र मानसिक दबाबको आरोप लगाउँदै जेसिकाद्वारा ‘मिस ग्रान्ड नेपाल’को उपाधि त्याग

अर्काे पाेस्ट

पुरुष प्रधान फिल्म उद्योगमा महिला निर्देशकको विद्रोह, निफको मञ्चमा विभेदका तीता यथार्थ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’
कलिउड न्युज

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

✍ सुवास संकल्प
बैशाख २, २०८३ मा प्रकाशित
0

...

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै
कलिउड न्युज

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana