Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को ग्रान्ड फिनाले भोलि: ३९ बालबालिकामा कस्ले मार्ला बाजी ?

✍ परिकला न्यूज
माघ १६, २०८२ मा प्रकाशित
‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को ग्रान्ड फिनाले भोलि: ३९ बालबालिकामा कस्ले मार्ला बाजी ?

इटहरी/ बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को ग्रान्ड फिनाले भोलि शनिबार हुँदैछ । ओपन स्पेस प्रा.लि. को आयोजनामा इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साँझ हुने यो विशेष कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
अन्तिम प्रतिस्पर्धामा ३९ जना साना बालबालिकाहरूले आफ्नो प्रतिभा देखाउँदै छन् ।

ग्रान्ड फिनाले नजिकिएसँगै विजेताको ताज कसले पहिरिएला भन्ने कुरा अहिले कौतुहलताको विषय बनेको छ । केबल र्याम्प वाक मात्र होइन, सर्वाङ्गीण विकासको पाठशाला यो प्रतियोगितालाई आयोजकले केवल सौन्दर्य वा फेसनसँग मात्र नजोडी बालबालिकाको व्यक्तित्व विकासको एउटा महत्वपूर्ण मञ्चको रूपमा व्याख्या गरेका छन् ।

ओपन स्पेस प्रा.लि. का निर्देशक सरोज श्रेष्ठ भन्छन्, “यो प्रतियोगिता बालबालिकाको बौद्धिक क्षमता निखार्ने र उनीहरूलाई भविष्यको कला तथा फेसन क्षेत्रका लागि तयार पार्ने एउटा पाठशाला हो । हामीले यसलाई केवल र्याम्प वाकमा सीमित नराखी उनीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित गरेका छौं ।”

प्रतियोगितामा सहभागी बालबालिकाहरूलाई फिनालेका लागि पूर्ण रूपमा तयार पारिएको छ । कोरियोग्राफर सुभेक्षा कार्कीले प्रतिस्पर्धीहरूलाई आकर्षक क्याटवाकको प्रशिक्षण दिएकी छन् । यसका साथै, बालबालिकाको आत्मविश्वास बढाउन र मञ्चमा निर्धक्क बोल्न सक्ने बनाउन पब्लिक स्पिकिङ, प्रश्नोत्तर कला र शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगाको समेत तालिम दिइएको आयोजकले जनाएको छ ।

@parikalanewsofficial

कार्यक्रमलाई भव्य बनाउन आयोजक संस्थाकी सिइओ सजिना श्रेष्ठ, निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर सुभेक्षा कार्की र मिडिया कोअर्डिनेटर सुवास संकल्प लगायतको टिम व्यवस्थापनमा खटिएको छ । शनिबार हुने ग्रान्ड फिनालेबाट छानिने विजेताले उपाधि सहित नगद पुरस्कार र आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन् । भोलि साँझ हुने यो ‘महाभिडन्त’ मा ३९ जना मध्ये कुन बाल-प्रतिभाले बाजी मार्नेछन्, त्यो भने हेर्न बाँकी नै छ ।

अगाडिकाे पाेस्ट

‘शिवांश’मा गुन्जिने भयो कैलाश खेरको ‘शिव ताण्डव’, फिल्मको पोस्टर सार्वजनिक

अर्काे पाेस्ट

फिल्म ‘पाँच पाण्डव’ कोशी प्रदेशमा छायांकन हुने, लोकेशन हन्टिङमा फिल्मको जम्बो टोली

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana